काठमाडौँ, ६ पुस
राप्रपा नेपालको उपाध्यक्षमा पुर्व सांसद गोविन्दबिक्रम शाह मनोनित भएका छन् ।
पार्टीका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम शाहलाई मनोनित गरेका हुन् ।
राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।
केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद हुन् ।








