Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

‘बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

नारायणगढ (चितवन), माघ ४ –
किसानमा रासायनिक मलको प्रयोगबारे यथेष्ट र स्पष्ट जानकारी नहुँदा माटोको गुणस्तर खस्कँदै गएको र यसबाट उत्पादनमा समेत गिरावट आएको पाइएको छ । उचित जानकारी नहुँदा किसानले विभिन्न प्रकारका रासायनिक मल जथाभावी प्रयोग गर्ने गरेको सरोकारवालाहरूको बुझाइ छ । चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा आयोजित अन्तक्र्रियामा सहभागी सरोकारवालाले किसानलाई रासायनिक मलको समुचित प्रयोगका लागि सचेतना तथा तालिम आवश्यक रहेको औँल्याएका छन् ।

अन्तक्र्रियामा सहभागी खैरहनी नगरपालिका–९ का रासायनिक मल विक्रेता रामचन्द्र रिजालले मल बिक्री गर्दा किसानमात्र होइन, मल विक्रेता पनि सजग हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो किसानले मल किनेर यसको प्रयोगबारे नबुझीकन खेतमा हाल्नुहुन्छ । त्यसैले हामी स्वयं पनि बुझेर किसानलाई पनि बुझाउनुपर्छ ।” व्यवसायी सधैँ किसानको हितमा उभिनुपर्ने उहाँको जोड थियो । यस्ता प्रकारका अन्तक्र्रिया आवश्यक रहेको उल्लेख गर्दै उहाँले कुनै पनि विषयको तालिम गहिराइसम्म लिनुपर्ने बताउनुभयो । गहिराइसम्म बुझेका किसानले मात्र रासायनिक मलको उचित रूपमा प्रयोग गर्न सक्ने उहाँको भनाइ थियो ।

गजुरा नगरपालिका–९ रौतहटस्थित सामुदायिक जनशक्ति कृषि सहकारीबाट अन्तक्र्रियामा सहभागी धर्मेन्द्र चौधरीले मलको गुणस्तर र यसको प्रयोगबारे किसानलाई सजग गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमबाटै यसको समाधान सम्भव हुने बताउँदै बेलाबेलामा खेतसम्म पुगेर विज्ञहरूले रासायनिक मलको उचित प्रयोग र उपयोगबारे जानकारी दिनुपर्ने बताउनुभयो ।

भरतपुर–२६ बाट पश्चिम चितवनका किसानलाई मल बिक्री गर्दै आउनुभएका सीता एग्रोभेटका विष्णु पौडेलले आवश्यक परेका बेला मल उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो । उहाँले याममा समयमा मल आपूर्ति हुन नसक्ने गरेको बताउनुभयो । साथै उहाँले मलको भण्डारण, प्रयोग, उपयोगिता तथा कति मात्रामा प्रयोग गर्ने भन्ने विषयमा किसानसम्म सचेतना पुग्न आवश्यक रहेको औँल्याउनुभयो ।

अहिले तरकारीको सिजन भएकाले धेरै उत्पादन हुने आशामा किसानले बढी मात्रामा मल प्रयोग गर्ने गरेको पाइने कालिका नगरपालिका महिला साना किसान कृषि सहकारीमा आबद्ध खड्काकुमारी खत्रीले बताउनुभयो । उहाँका अनुसार कुन मल कति मात्रामा हाल्ने, कुन बालीका लागि कुन मल प्रयोग गर्ने भन्नेबारे स्पष्टता नहुँदा समस्या देखिएको छ । उहाँले युरिया र डिएपी जे पायोे त्यहीँ प्रयोग गर्ने गरिएको उल्लेख गर्दै किसानलाई सम्बन्धित निकायले सजग गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, राप्ती नगरपालिका–९ स्थित सचेतना कृषि सहकारीमा आबद्ध किसान मनकुमारी अधिकारीले पनि तालिम र सचेतनाको आवश्यकता औँल्याउनुभयो । उहाँले तालिम तथा सचेतना कार्यक्रम निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसले किसानलाई कुन बालीमा कुन तरिकाले र कसरी मल प्रयोग गर्ने भन्नेबारे जानकारी मिल्ने बताउनुभयो ।

कृषि मन्त्रालयका पूर्वउपसचिव तथा मलविज्ञ भगवान खतिवडाले नेपालमा अधिकांश किसानले रासायनिक मलको समुचित प्रयोग नगर्ने गरेको बताउनुभयो । उहाँका अनुसार किसानले मलको गुणस्तरभन्दा पनि प्याकेजिङ र रङका आधारमा भर परेर बढी उत्पादनको लोभमा आवश्यकताभन्दा बढी मल प्रयोग गर्ने गरेका छन् । खतिवडाले भन्नुभयो, “अहिले गहुँ लगाउँदा डिएपी र युरियासँगै हाल्ने गरिएको पाइन्छ । तर डिएपीमै पनि युरियाको तत्व हुन्छ भन्ने कुरा किसानलाई बुझाउन आवश्यक छ ।” कुन मलले कति दिनमा काम गर्छ भन्नेबारे किसानलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । माटो परीक्षण आवश्यक भए पनि व्यवहारमा खासै नगर्ने गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “माटो जाँच नगरी रासायनिक मल प्रयोग गर्नु भनेको ‘क्यान्सर’लाई सिटामोल खुवाउनुजस्तै हो ।” उहाँले कम लागतमा बढी उत्पादन गर्नुपर्नेमा जोड दिँदै डिएपी र युरिया सधैँ सँगै प्रयोग गर्न आवश्यक नरहेको स्पष्ट गर्नुभयो ।

मलको सही प्रयोग गर्न नजान्दा खर्च बढ्ने र किसान मर्कामा पर्ने खतिवडाको भनाइ छ । एसएसपी (सिङ्गल सुपर फस्फेट), पोटासलगायत मलको प्रयोगबारे ज्ञान नहुँदा माटोको गुणस्तर झनै खस्किने उहाँले बताउनुभयो । उहाँले चितवन पहिले तोरी उत्पादनका लागि प्रख्यात जिल्ला रहे पनि हाल उत्पादन घट्नुको मुख्य कारण माटोमा सल्फरको कमी रहेको जानकारी दिनुभयो । किसानले माटो परीक्षण गराई नतिजाका आधारमा बालीअनुसार मल प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एउटै तत्वयुक्त मलभन्दा बहुतत्वयुक्त मल प्रयोग गर्दै स्थानीय तह, कृषि प्राविधिक तथा माटो परीक्षण प्रयोगशालासँग समन्वय बढाउनुपर्ने उहाँको सुझाव थियो । “चितवनमा कृषि विश्वविद्यालय छ, स्थानीय तहमा धेरै कृषि प्राविधिक छन् । किसानले परामर्श बढाउनुपर्छ”, उहाँले भन्नुभयो । बालीको जीवन माटोमा निर्भर हुने भएकाले माटोको गुणस्तर जोगाउने जिम्मेवारी किसानकै हातमा रहेको उल्लेख गर्दै उहाँले मल प्रयोग गर्दा विज्ञको सल्लाहमा मात्र गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले सरकारबाट अनुदानप्राप्त युरिया, डिएपी र पोटास तथा गैरअनुदान बहुतत्वयुक्त रासायनिक मल सिङ्गल सुपर फस्फेट र अमोनियम सल्फेट छरितो रूपमा वितरण हुँदै आएको जानकारी दिनुभयो । उहाँले मलखाद सिफारिस गरिएको परिणामअनुसार प्रयोग गर्न आम किसानलाई आग्रह गर्नुभयो । उहाँका अनुसार कर्पोरेसनले देशका ७७ जिल्लाका १०६ स्थानबाट मल बिक्री गर्दै आएकोे बताउनुभयो ।

अन्तक्र्रियामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले समन्वय गर्नुभएको थियो । कार्यक्रममा जिल्ला तथा बाहिरी जिल्लाबाट किसान, सहकारी, मल विक्रेता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।रासस

Chitwan Aaja चितवन आज
आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे
रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन
आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

ताजा समाचार

सबै

गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

हर्क साम्पाङले पनि दिए राजीनामा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मेयर बालेनले आज राजीनामा नदिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.