• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, जेठ ०२, २०८२
☰
शुक्रबार, जेठ ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

    सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

    अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

    अर्विट स्कुलमा चुनावी रौनक

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

    विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा कक्षा १२ को परीक्षामा कालो पट्टी बाँधेर काम गर्ने

    लोकप्रिय समाचार

    • १. भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

    • २. अर्विट स्कुलमा चुनावी रौनक

    • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ४. हेर्नुस आज मिति २०८२ वैशाख ३१ गते, बुधवारको राशीफल

    • ५. महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

    • ६. सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

    • ७. पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते

    • ८. हाम्रो आग्रहपछि भारत-पाकिस्तानको ‘हात हालाहाल’ लडाइँमा परिणत भएन : ओली

    • ९. आजको मौसम : देशका विभिन्न भागमा चट्याङसहितबर्षा हावाहुरीको सम्भावना

    • १०. सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

    प्रतिनिधिसभा बैठकः विपदबाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी

    काठमाडौँ, २३ जेठ
    सरकारले मनसुन तथा विपदजन्य जोखिमका बारेमा जानकारी दिनका लागि पैसा नलाग्ने टेलिफोन सञ्चालनमा ल्याएको छ । ११४९ नम्बरमा आम नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदकाबारेमा जानकारी लिन सक्ने बन्दोबस्ती गरिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

    सङ्घीय संसद्मा विपद् तथा मनसुनजन्य अवस्थाबाट सिर्जना हुने जोखिम न्यूनीकरणको तयारी एवम् प्रतिकार्यका बारेमा जानकारी दिँदै उहाँले जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेकाले पूर्व तयारीलाई विशेष ध्यान दिइएको बताउनुभयो । उहाँले मनसुनजन्य विपद्बाट जोगिनका लागि सरकारले विशेष ध्यान दिएको, नीतिगत एवम् कानुनी सुधार गर्नुपर्ने पाटा र पक्षको पहिचान गरिएको, सरकारी एवम् गैरसरकारी संस्थाको परिचालनलाई पनि उत्तिकै महत्वका साथ ध्यान दिएको उल्लेख गर्नुभयो ।

    यही जेठ १९ देखि आगामी असोज १९ सम्मको अवधिलाई मनसुनजन्य जोखिम हुने समय तय गरी गृह मन्त्रालयले उद्धार, खोज तथा राहतको कामलाई प्रभावकारी बनाउनका लागि विपद् तथा द्धन्द्ध व्यवस्थापन महाखाशाका सहसचिवको संयोजकत्वमा कमाण्ड पोष्ट स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । मनसुनबाट १८ लाख नागरिक र ८३ हजार घर प्रत्यक्ष प्रभावित हुने तथ्याङ्क प्रक्षेपण गर्दै गृहमन्त्रीले उक्त कमाण्ड पोष्टले एकल बिन्दु सेवा केन्द्रका रुपमा काम गर्ने बताउनुभयो ।

    मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार, पुनः स्थापना तथा राहतका लागि नेपाली सेनाका १० हजार आठ सय ४७, सशस्त्र प्रहरी बल नेपालका नौ हजार नौ सय २४, नेपाल प्रहरीका १० हजार पाँच सय ८५ दक्षजनशक्ति तयारी अवस्थामा राखिएको बताउनुभयो । यसैगरी सुरक्षा निकायका थप जनशक्ति परिचालन गर्न सकिने गरी आवश्यक प्रबन्ध गरिएको उहाँको भनाइ छ । यस्तै स्वयम् सेवा परिचालनका लागि पनि मन्त्रालयले विशेष व्यवस्था गरिएको छ । त्यसका लागि एक लाख बढी स्वयमसेवक परिचालनका लागि दर्ता भइसकेको उहाँले जानकारी दिनुभयो । यस्तै, प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्तालाई समेत विपदजन्य जोखिम न्यूनीकरण, उद्धार र राहतमा परिचालन हुने गरी आवश्यक व्यवस्था गरिदिन गृहमन्त्रीले आग्रह गर्नुभयो ।

    जोखिमयुक्त क्षेत्रमा जनचेतना जगाउनका लागि विभिन्न १० जिल्लामा पाँच पाँच जनाको टोली परिचालन भइसकेका उल्लेख गर्नुभयो । सो टोलीले बाढी पहिरोबाट जोगिन के कस्तो उपाय अवलम्बन गर्ने, रहात तथा पुनः स्थापनाका लागि के कसरी राज्यका निकायलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी गराउनेछ । विगत एक महिनादेखि गृह मन्त्रालयका विभिन्न निकाय विपद्बाट कसरी जोगाउन सकिन्छ, त्यसका लागि सरकारी एवम् गैरसरकारी संयन्त्रको परिचालन एवम् व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा लगातार छलफल गरिएको र आवश्यक तयारी गरिएको उहाँको भनाइ छ ।

    काठमाडौँ र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको, निजी क्षेत्रका हेलिकोप्टर कम्पनीलाई पनि आग्रह गरिएको गृहमन्त्रीले सदनलाई जानकारी दिनुभयो । प्रधानमन्त्री दैवी सहायता कोष, प्रदेश र स्थानीय निकायसँग गरी रु छ अर्ब ७८ करोड ३६ लाख बराबरको मौज्दात रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री लामिछानेले त्यसको सही परिचालन गर्न सकियो भने राहत तथा उद्धारको काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

    यस्तै, विभिन्न १२ वटा बेलिब्रिज तयारी अवस्थामा रहेको, सडक अवरोध खुलाउनका लागि अत्याधुनिक उपकरणसहित जनशक्ति जुनसुकै समयमा परिचालन हुने गरी प्रबन्ध गरिएको बताउनुभयो । विपदमा नागरिकको जीवन बचाउने कुरा नै सबैभन्दा बढी महत्वपूर्ण, आवश्यक कार्यविधि, नीति नियममा गर्नुपर्ने परिवर्तनका बारेमा पनि तयारी गरिएको र विपदमा सबैभन्दा पहिले राज्यका निकाय पुगोस् भनेर प्रबन्ध गरिएको उहाँको भनाइ छ ।

    गृह मन्त्रालयले विभिन्न ११ मन्त्रालय, सात वटा ७७ र ७५३ समन्वय गरेर दुःख पर्दा सरकार छ राज्य छ, महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको उहाँले जानकारी दिनुभयो । फरक एक प्रसगमा गृहमन्त्री लामिछानेले राजनीतिक दबाबका कारण कुनै पनि अपराधका घटनालाई सरकारले छुट नदिने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय समाचार समिति(रासस)

      Chitwan Aaja चितवन आज
      बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या
      ट्रम्पको दाबीको भारतले गर्‍यो खण्डन
      सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

      ताजा समाचार

      सबै

      चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

      ट्रम्पको दाबीको भारतले गर्‍यो खण्डन

      सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

      कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

      आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा

      प्रतिनिधिसभा आजको बैठकमा जवाफ दिँदै अर्थमन्त्री पौडेल

      महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

      राष्ट्रिय युवा संघ नेपाल भरतपुरले विभिन्न कार्यक्रम गरी मनायो ३६ औं स्थापना दिवस

      सौराहा चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

      स्कार्पियोको ठक्करबाट नारायणगढमा स्कुटर चालकको मृत्यु

      चितवन कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

      भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने, दुई करोड २३ लाख बजेट विनियोजन

      चार वायुको प्रभाव आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

      प्रतिनिधिसभा बैठक बस्दै यस्तो छ आजको कार्यसुची

      बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

      हेर्नुस् आज मिति २०८२ जेठ १ गते, बिहीवारको राशीफल

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      अरोमाका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      हेर्नुस् आज मिति २०८१ असार ९ गते आइतवारको राशीफल

      हेर्नुस आज मिति २०८१ असार ८ गते शनिवारको राशीफल

      चितवन मेडिकल कलेजमा बीमा मार्फत् उपचार, बोर्डसँग भयो सम्झौता

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      चितवनमा जलवायु मैत्री कृषि अभ्यास सम्बन्धी तालिम सम्पन्न

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

      • २.
        अर्विट स्कुलमा चुनावी रौनक

      • ३.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      • ४.
        हेर्नुस आज मिति २०८२ वैशाख ३१ गते, बुधवारको राशीफल

      • ५.
        महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

      • ६.
        सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.