Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन ०८, २०८२
☰
Logo शुक्रबार, फागुन ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

  • ७. दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा १२ वर्षपछि तोडियो विश्वकपमा नेपालको जितको खडेरी

  • ८. भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

  • ९. देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. ‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

गाउँघरमा दलित समुदाय कि महिला कर्मचारिलाई टिक्नै गार्हो !

कमल बिक-
मुगु, ५ पुस
दुनियाँ कहाँबाट कहाँ पुगिसके अझै पनि हामी जातपात, संस्कार, चलन भन्दै अमानवीय कार्य गर्दै आएका छौ । कसैलाई पिडा हुने र दीर्घकालीन प्रभाव पार्ने नेपालका कानुन विपरीतका यस्ता कुसंस्कार अझै पनि दुर्गम गाउँ बस्तीहरूमा कायम रहिरहँदा त्यसोको प्रत्यक्ष सिकार कथित तल्लो जात भनिएकाहरू, निरीह व्यक्ती र महिलाहरू भइरहेका छन् । अरू त सिकार भए भए यस्ता कुसंस्कारबाट पढेलेखेका र सरकारी तथा गैर सरकारी क्षेत्रमा नोकरी गर्न दुर्गम गाउबस्तिमा खटिने महिला कर्मचारीहरू नै सिकार हुँदै आएका छन् ।

मुगु जिल्ला सोरु गाउँपालिका स्वास्थ्य चौकी खनायामा कार्यरत अनमी तुल्सा विश्वकर्माले आफू माथि भएको जातीय भेदभाव, लैगिक हिंसा र यौन दुर्व्यवहार बारे मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा, सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही, उपाध्यक्ष केशरजङ्ग शाही र पत्रकारहरूको अगाडि सार्वजनिक गरेसँगै ग्रामीण तथा दुर्गम क्षेत्रमा महिला कर्मचारी माथि हुने अनेकौँ हिंसा, भेदभाव र दुर्व्यवहार खुलासा भएको हो ।

अनमी विश्वकर्मा भन्छिन्, ‘गाउँमा हुने भेदभाव, हिंसा, दुर्व्यवहार भनेर साध्य छैन अझ तल्लो जातका महिला कर्मचारीका पीडा अलगै छन् । महिला भनेपछि केटाहरूले राती राती फोनमा सताउने, फोन न उठाए गाली गलौच गर्ने , बास पाउन समस्या, महिनावारी भए अलग्गै बस्नु पर्ने , दूध, दही, घिउ कदैले नदिने न बेच्ने जस्ता समस्या भोग्नु पर्छ । ११ महिना अघि मुगु आउँदा स्वास्थ्य चौकी खनायामा पदस्थापन भयो त्यो बेला कुन जात थरीको हो कसैलाई चासो भएन स्वास्थ्य चौकी इन्चार्ज सरोज शाहीले आफ्नो घरमा बसाउनु भयो । दिनहरू बित्दै गए उहाँको आमाले मेरो जात विश्वकर्मा भएको थाहा पाएर कोठा छोड्न दबाब दिन थाल्नु भयो । गाउँ भरी खोजे कसैले दिएनन् । गाउँका महिला महिनावारी हुँदा घरभन्दा टाढा ६/७ दिनसम्म बस्छन् कसैलाई केही हुँदैन तर हामी बाहिरको महिला भएर हो या फरक जात भनेर हो युवाहरूले जिस्काउँछन् । एक चोटि स्टाफको जन्म दिनमा कोकसँग रक्सी मिलाई दिए छन् पाटी हो भनेर सामान्य रूपमा लिए त्यो बेलाको भिडियो बनाएर गाउँभरि देखाइएछ ।

सोरु गाउँपालिकामा सरुवाको लागि कति चोटि भने तर सुनुवाइ भएन । गाउँकै व्यक्ती प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्र मल्ल भन्ने व्यक्ती हुनुहुन्थ्यो । उहाँले मातहतका कर्मचारीको अभिभावकत्व लिनु पर्नेमा उल्टै राती राती फोन गर्ने, दिउँसो कुनजर लगाउने यौनजन्य दुर्व्यवहार गर्न थाल्नु भयो । यतिसम्म जातीय भेदभाव हुन्छ गाउँमा एक चोटि सोरुकोटमा सामान किन्दा साहुजीले नाम सोध्यो सामान अलग्गै राखी लिन भन्यो र पैसा पनि मेरो हात नछोईकन भुईँमा राख्न लगाइ लियो यो बेला रोए मात्र । अर्काको ठाउँ मेरा लागि परदेश नै थियो जागिर खानु थियो कहीँ कतै भनिन ।’

उनले थपिन्, ‘ बिदाको समय घर दाङ जाँदा आफुले भोगेका सबै कुरा घर परिवारलाई सुनाए अरू कतै भनेको थिइन । सायद घर परिवारले सहन नसकेर कतै मिडियालाई भनी दिएछन् अहिले आएर भाइरल भयो । म त प्रतिनिधि पात्र मात्र हु यहाँ गाउँघरमा आउने महिला कर्मचारीले केही न केही दुख भोगेकै हुन्छन् अर्काको ठाउँ भएकाले सहेर बस्छन् । अझै पनि जति कानुन बनेपनी जति व्यवस्था फेरिए पनि जति बढे लेखे पनि पुरानै सोच, शैली, आचरण, चाल चलन यथावत् छ।’

एक गैर सरकारी संस्थामा काम गर्ने महिला कर्मचारी भन्छिन्, ‘ तुल्सा दिदीले भनेको कुरा यथार्थ हो सबै महिला कर्मचारीले केही न केही हिंसा भोगेकै छौ । फिल्डमा जाँदा केटा कर्मचारीबाट यौनजन्य दुर्व्यवहार आफुले सामना गर्नु परेको छ थियो । आदर्शमा जति अधिकार र नारीवादका कुरा गरे पनि धरातलमा फरक छ । अझै महिलामैत्री वातावरण बन्न सकेको छैन ।’

उनले थपिन्, ‘ विभिन्न आयोग पास गरेर महिला कर्मचारी आउनु हुन्छ उहाँहरू ठुलो सपना देखेर जनताको सेवामा आउनु भएको हो । पालिकालाई महिलामैत्री बनाउन जनप्रतिनिधिहरूले भूमिका खेल्नु पर्ने र गाउँघरमा जातीय भेदभाव, लैङ्गिक हिंसा, यौनजन्य दुर्व्यवहार बारे सचेतना तथा कानुनी उपचार बारे जानकारी दिने दायित्व पहिलो स्थानीय सरकारको हो ।’

यता महिला कर्मचारी मात्र होइन जो कोहीलाई हुने जातीय भेदभाव, लैङ्गिक हिंसा, यौन दुर्व्यवहार स्थानीय प्रशासनका नाताले क्षम्य नहुने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । उनले कानुन बमोजिम कारबाहीको भागेदार हुनुपर्ने सबैलाई विश्वास दिलाए ।

Chitwan Aaja चितवन आज
बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रास्वपाले भन्यो- एमालेको झण्डा जलाएका छैनौं
देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड
मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

ताजा समाचार

सबै

रास्वपाले भन्यो- एमालेको झण्डा जलाएका छैनौं

देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

चितवनमा दुई अस्थायी मतदान केन्द्र

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा सामान्य गिरावट

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

दाङको तुलसीपुरमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

बालेनजी र मैले नसकेको आँट कसैले गर्दैनः रवि लामिछाने

सर्लाहीमा गोली लागेर एक बालक घाइते

जनता जागेको बेलामा कसैले कचकच नगरौँ : रवि लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.