• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, बैशाख २९, २०८२
☰
सोमबार, बैशाख २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

    अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

    अर्विट स्कुलमा चुनावी रौनक

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

    विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा कक्षा १२ को परीक्षामा कालो पट्टी बाँधेर काम गर्ने

    विद्यालय कर्मचारीद्वारा सरकारसँगको सहमति अस्वीकार

    आन्दोलनरत शिक्षकहरु र सरकारबीच ९ बुँदे सहमति

    लोकप्रिय समाचार

    • १. ब्लड डोनर्स सोसाइटी नेपालका अभिषेक अधिकारी ‘रक्त क्रान्तिवीर विराङ्गना सम्मान’ सम्मानबाट सम्मानित

    • २. २ सय किलो गाँजासहित चितवनबाट तीन जना पक्राउ

    • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ४. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ५. भारत-पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

    • ६. गैँडाकोटको केलादी खोलामा डुबेर दुई किशोरको मृत्यु

    • ७. भारत–पाकिस्तान विवाद : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु

    • ८. वल्र्डलिंकको ‘बीट दि स्पीड’ कार्यक्रम चितवनमा जेठ ३ गते हुने

    • ९. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • १०. आज बंगलामुखिको बार आज कुन राशिलाई कस्तोरहनेछ आजको फल ?

    ‘डु अर डाइ’को अवस्थाबाट बन्यो ‘डिसेम्बर फल्स’

    काठमाडौं, पुष १२-
    नेपाली चलचित्र क्षेत्रमा निर्माताको रुपमा छुट्टै पहिचान बनाएका निर्माता हुन् रामप्रसाद रिजाल। चलचित्र ‘धुवाँ यो नशा’बाट निर्माताको रुपमा नेपाली रजतपटमा डेव्यू गरेका रिजालको यात्रा चलचित्र क्षेत्रमा झन्डै ८ वर्ष भइसक्यो।

    यो ८ वर्षको समयमा चलचित्र ‘कसम’ जस्ता चलचित्रहरु निर्माण गरेका रिजालले पुनः नयाँ चलचित्र निर्माण गरेका छन् । उनले निर्माण गरेका नयाँ चलचित्र हो ‘डिसेम्बर फल्स’। जुन चलचित्र आगामी पौष १५ गतेबाट प्रदर्शनमा आउँदैछ। फर्स्टलुक र टिजरले एक खालको तरंग मच्चाएको ‘डिसेम्बर फल्स’को केही हप्ता अघि गीत र ट्रेलर समेत रिलिज गरिएको थियो।

    गीत र ट्रेलरलाई समेत दर्शकले निकै रुचाएका छन् ।चलचित्रमा चकलेटी नायकको छबि बनाएका नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरीको मुख्य भुमिका रहेको छ।

    चित्रभित्र सङ कुरागर्दै रिजालले भने चलचित्र निर्माण गर्ने कल्पना सजिलो छ तर कथाको माग र त्यसको परिपुर्ति गर्न धेरै गाह्रो । कुनै समय लाखमा बन्ने चलचित्र अहिलेको समयमा करोडौं खर्च गर्दापनि आफ्नै लगानी सुनिश्चित गर्नै हम्मे(हम्मे पर्छ । तर चलचित्र डिसेम्बर फल्सको पुर्ण निर्माण त उत्कृष्ट दृश्यका लागि हामीले चलचित्रको कुनै पनि दृश्यमा कन्जुस्याइँ गरेका छैनौँ ।

    एउटा गीतका लागि ३० लाख भन्दा बढि खर्च भएको छ भने चलचित्रको १ मिनेट क्लाईमेक्सका लागि हामीले १० लाख भन्दा बढि खर्च पनि गरेका छौँ,पहिलाका आफूले बनाएका चलचित्रमा भन्दा यो नयाँ चलचित्रमा निकै मिहेनत गरेको रिजाल बनाउँछन् । ‘डिसेम्बर फल्समा एउटा निर्माताले निभाउनुपर्ने भुमिका सबै निभाएको छु । ‘डिसेम्बर फल्सलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकि छैन। हामीले कुनै पनि कुरामा सम्झौता गरेका छैनौं। त्यसैले हाम्रो चलचित्रलाई दर्शकले रुचाउनेमा हाम्रो टिम ढुक्क छ ।

    त्यसो त, निर्माता रिजाल यो चलचित्रबाट निकै आशावादी समेत छन्। यो चलचित्र नचलेमा चलचित्र निर्माणबाट हात झिक्न सक्ने पनि उनी बताउँछन् । प्रेम, द्वन्द , सस्पेन्स र कमेडीको पूरा प्याकेज दर्शकले यस् चलचित्रमा हेर्न पाउने पनि रिजालको भनाइ छ।

    प्रबिन झाले निर्देशन गरेको यस् चलचित्रमा बिपिका खनालको कथा रहेको छ। आर्यन र उपासनाका अलावा मुख्य यस् चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

    रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्मातामा भने लक्ष्मण रिजाल र असिम काफ्ले रहेका छन् ।श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई महेश आर गुप्ताले खिचेका हुन् भने बनिश शाहको चलचित्रमा सम्पादन रहेको छ।

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने
      भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
      हाम्रो आग्रहपछि भारत-पाकिस्तानको ‘हात हालाहाल’ लडाइँमा परिणत भएन : ओली

      ताजा समाचार

      सबै

      सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

      भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो

      हाम्रो आग्रहपछि भारत-पाकिस्तानको ‘हात हालाहाल’ लडाइँमा परिणत भएन : ओली

      विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

      घट्यो सुनको मुल्य आज कतिमा हुँदैछ कारोबार ?

      आज बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

      आजको मौसम : देशका विभिन्न भागमा चट्याङसहितबर्षा हावाहुरीको सम्भावना

      तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत

      गोरखा चितवन पत्रकार समाजद्वारा गोरखाको बिकासमा हातेमालो गर्ने प्रतिवद्धता

      जेठ १५ मा राजावादीको आन्दोलन : देशभरबाट सहभागी हुन आह्वान

      रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

      चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…

      वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः ज्ञानेन्द्र शाही

      अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

      ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुला

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      अरोमाका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      हेर्नुस् आज मिति २०८१ असार ९ गते आइतवारको राशीफल

      भरतपुर–माडी–ठोरी बस अब लायन्स चोकको शुभ पेट्रोल्याण्डबाट लाग्ने

      हेर्नुस आज मिति २०८१ असार ८ गते शनिवारको राशीफल

      चितवन मेडिकल कलेजमा बीमा मार्फत् उपचार, बोर्डसँग भयो सम्झौता

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      चितवनमा जलवायु मैत्री कृषि अभ्यास सम्बन्धी तालिम सम्पन्न

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        ब्लड डोनर्स सोसाइटी नेपालका अभिषेक अधिकारी ‘रक्त क्रान्तिवीर विराङ्गना सम्मान’ सम्मानबाट सम्मानित

      • २.
        २ सय किलो गाँजासहित चितवनबाट तीन जना पक्राउ

      • ३.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      • ४.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      • ५.
        भारत-पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

      • ६.
        गैँडाकोटको केलादी खोलामा डुबेर दुई किशोरको मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.