Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, जेठ २४, २०८३
☰
Logo आइतबार, जेठ २४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • ३. रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४. प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

  • ५. विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

  • ६. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • ७. चितवनको एक रेष्टुरेन्टमा वेटर काम गर्ने महिलालाई जवरजस्ती यौन सम्पर्क गर्न लगाएपछि…

  • ८. सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

  • ९. बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ : अर्थमन्त्री वाग्ले

  • १०. रवि लामिछाने भारत प्रस्थान, कोको छन् टोलीमा ?

सिकाइ प्रक्रियामा पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिन शिक्षाविद् प्राध्यापक डा. कोइरालाको सुझाव

मधुसूदन दवाडी

चितवन, जेठ २३
नेपालको शैक्षिक अनुसन्धान र अध्यापनमा लामो अनुभव बनाउनु भएको शिक्षाविद प्राध्यापक डा विद्यानाथ कोइरालाले आजको शिक्षकले पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबारबाट सुरु भएको प्राज्ञिक अनुसन्धानसम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज मन्तव्य राख्दै पूर्वीय दर्शनलाई शिक्षा क्षेत्रले बिर्सन नहुने सुझाव दिनु भएको हो ।

सम्मेलनमा डा. कोइरालाले भन्नुभयो, ‘ अहिले हामी पश्चिमा शिक्षाको बाटोमा अन्धाधुन्ध लाग्दा समाजबाट मानवीय मूल्य, मान्यता र असल आचरण हराउँदै गएको छ । नदीमा लगेर ढल मिसाएर प्रदूषण गर्नु हुँदैन भन्ने कुरा गरिरहेका छौं । विकसित देशले समुन्द्रमा रकेट खसालेर समुन्द्रले पर्याप्त अक्सिजन दिन नसकेको कुरा गरिरहेका छन् । अहिले प्रविधिको पछाडि अन्धाधुन्ध लाग्दा पृथ्वी नै ध्वस्त हुने खतरा बढेको छ । विकसित देशले पृथ्वीमाथि गरेको कार्बन उत्सर्जन र दोहनको पीडा हामीले अहिले जलवायु परिवर्तन र तापमान वृद्धि जस्ता समस्याबाट भोगिरहेका छौं ।’ उहाँले धर्म भनेको आफूले आफूलाई बुझ्ने कार्य हो भन्दै प्रकृति नै देवता भएको विचार राख्नु भयो । उहाँले भन्नुभयो, ‘ शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ ।

किताबी इन्जिनियर र जिन्दगीको इञ्जिनियरबिच ठूलो अन्तर हुन्छ । विद्यालय र विश्वविद्यालयमा अहिलेको पढाउने तरिका बदल्नुपर्छ ।’ डा कोइरालाले आफ्नो प्रस्तुतिमा शिक्षालाई वेद, बुद्ध दर्शन र धर्म शास्त्रसँग जोड्दै आज विकसित देशहरुले प्रतिपादन गरेका सिद्धान्त र ज्ञानहरु कयौं वर्ष अघि नै पूर्वीय दर्शनले व्याख्या गरिसकेको जानकारी दिँदै शिक्षा क्षेत्रमा रुपान्तरण गर्नको लागि रुपान्तरण आफूबाट गर्नुपर्नै सल्लाह दिनु भयो ।

त्यसैगरी आज भएको दोस्रो सेसनको छलफलमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहायक डिन एशोसिएट प्राध्यापक डा. विनोद प्रसाद पन्तले रुपान्तरणकारी सिकाइको लागि स्टिम एजुकेशनको बारेमा आफ्नो प्रस्तुति दिनुभयो । उहाँले अहिलेको शिक्षामा प्रविधिसँगै मानवियतालाई पनि जोड्न सुझाव दिँदै मानवियताको अवधारणाबाट समाजसँग अन्तरक्रिया र छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ शिक्षक सधै कक्षाकोठामा अरुको रेडिमेड ज्ञानमा मात्र भर पर्ने भन्दा पनि अनुसन्धानमार्फत् ज्ञानको उत्पादनमा गर्नुपर्छ । व्यक्ति परिवर्तन भयो भने कक्षा परिवर्तन र संस्था परिवर्तन हुन्छ । शिक्षा अब नागरिकको जीवन पद्धति बन्नुपर्छ ।’ त्यसैगरी आज भएको अन्तिम छलफलमा नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक खगेन्द्र प्रसाइले समता, समावेशिता र सामाजिक न्यायको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

सम्मेलनको दोस्रो दिन शनिबार अनुसन्धानसम्बन्धी ३० वटा पेपर प्रस्तुति गरेर त्यसमाथि छलफल भयो । अब भोलि आइतबार बाँकी १४ वटा अनुसन्धान पेपरमा छलफल हुनेछ । भोलि त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञानका सहप्राध्यापक डा रमेशराज पन्तले वातावरणको दिगोपनाको बारेमा आफ्नो प्रस्तुति दिनुहुनेछ । आइतबार बिहान सम्मेलनमा सहभागी सबै अतिथि र सहभागीहरु मौलाकालिका दर्शन गरेर फर्किएपछि अनुसन्धान पेपरमाथि छलफल र बहस हुनेछ ।

सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा क्याम्पसको छ । सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको छ । यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका छन् । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याएका छन् ।

Chitwan Aaja चितवन आज
आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व होः सभामुख
नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

ताजा समाचार

सबै

६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व होः सभामुख

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

सिकाइ प्रक्रियामा पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिन शिक्षाविद् प्राध्यापक डा. कोइरालाको सुझाव

रास्वपाको जिल्ला नेतृत्व चयन हुदै, काठमाडौँमा शाक्य र झापामा भण्डारी चयन

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

चीनमा विशाल र कुशल यातायात प्रणालीः यात्रुको संख्या ३० प्रतिशतले बृद्धि

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

सुशीला कार्कीले भनिन्- म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ

ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छः मन्त्री तिमिल्सिना

ग्रीनल्यान्ड स्कुलद्वारा नारायणी नदीकिनार सरसफाइ तथा डस्टबिन वितरण

विश्व वातावरण दिवसको अवसरमा चौथो सांग्रिला साइकल र्‍याली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • ३.
    रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४.
    प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

  • ५.
    विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

  • ६.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech