Chitwan Aaja
SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १९, २०८३
☰
Logo मङ्गलबार, जेठ १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो रहनेछ आजको राशिफल

  • २. भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

  • ३. बुधबार कुन राशिका लागि शुभ हेर्नुहाेस् राशिफल

  • ४. बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्दारको डेमो प्रदर्शन

  • ५. रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग

  • ६. संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी

  • ७. लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छः मन्त्री श्रेष्ठ

  • ८. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ९. रत्ननगरमा पनि अब शनिवार बजार बन्द हुने,सोमबार खुल्लानै रहने

  • १०. हात्तीको छावा मृत फेला

रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

काठमाडौँ, जेठ १९ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत भू-राजनीतिक खिचातानीबाट माथि उठाएर ‘विकास कूटनीति’ मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

मंगलबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशित गर्दै लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र भारतसँगको सहकार्यका नयाँ सम्भावनाहरूबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

लामिछानेले नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई ‘ब्यालेट बक्स क्रान्ति’ को संज्ञा दिँदै नयाँ नेतृत्वले विगतको कुनै पनि ऐतिहासिक बोझ नबोकेको स्पष्ट पारेका छन् । उनले रास्वपाको उदयले नेपालमा सुशासन र जनताप्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै अब भारतसँगको सम्बन्धलाई पनि आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।
लेखमा लामिछानेले केवल सिमाना जोडेर मात्र नपुग्ने भन्दै दुई देशको अर्थतन्त्रलाई नै एकीकृत रूपमा जोड्नुपर्ने प्रस्ताव गरेका छन् । उनले रक्सौल–काठमाडौँ रेलमार्गको निर्माण, काठमाडौँ–बेङ्गलुरु डिजिटल कोरिडोरको परिकल्पना र पोखरा तथा लुम्बिनीबाट भारतका विभिन्न सहरहरूमा सिधा हवाई उडान हुनुपर्ने उल्लेख गरेका छन् ।

साथै, नेपालको जलविद्युतलाई भारतको औद्योगिक विकासको इन्जिन बनाउन सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापनाका लागि सहकार्य गर्न सकिने उनको धारणा छ ।

दुई देशबीच रहेका सीमा विवाद र अन्य थाती रहेका मुद्दाहरूबारे चर्चा गर्दै लामिछानेले अति-राष्ट्रवादी नाराले समाधान नदिने तर्क गरेका छन् । उनले यस्ता समस्याहरूलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा व्यावहारिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन् ।

एक स्थिर र समृद्ध नेपाल भारतको सुरक्षाका लागि पनि रणनीतिक आवश्यकता रहेको उनको भनाइ छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा देखाएको आत्मीयता र बोर्डरलाई ब्रिज बनाउने उद्घोषलाई स्मरण गर्दै लामिछानेले अब पुरानो अविश्वास त्यागेर विश्वासको नयाँ जगमा उभिने बेला आएको बताएका छन् । उनले नेपालको युवा नेतृत्व भारतसँग पारदर्शी र परिणाममुखी साझेदारीका लागि तयार रहेको सन्देश समेत दिएका छन् ।

हाल लामिछाने भाजपाको निमन्त्रणामा भारतकै भ्रमणमा छन् ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
दिल्लीमा रवि लामिछानेको दौडधुप
प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

ताजा समाचार

सबै

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

दिल्लीमा रवि लामिछानेको दौडधुप

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

चितवनको एक अस्पतालमा कार्यरत डाक्टर अमेरिकी डलरसहित पक्राउ

राजा वीरेन्द्रको २५औँ स्मृति सभा सम्पन्न, सालिकमा माल्यार्पण, हत्याकाण्डको पुनः छानबिन गर्न माग

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

लालपुर्जा माग्दै राजविराज नगरपालिकामा तालाबन्दी

रवि लामिछानेलाई दिल्लीमा भाजपाका अरुण सिंहले गरे स्वागत

चितवनमा ‘गोताखोर’ अनुशिक्षण तालिम सुरु

प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागेसम्म बैठक चल्न नदिने : विपक्षी दलहरूको निष्कर्ष

रवि लामिछाने भारत प्रस्थान, कोको छन् टोलीमा ?

बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ : अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहनेछ आजको राशिफल

  • २.
    भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

  • ३.
    बुधबार कुन राशिका लागि शुभ हेर्नुहाेस् राशिफल

  • ४.
    बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्दारको डेमो प्रदर्शन

  • ५.
    रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग

  • ६.
    संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech