Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, जेठ २३, २०८३
☰
Logo शनिबार, जेठ २३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

  • ३. रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित

  • ४. गैडाकोटमा घरायसी विवादमा बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु

  • ५. १० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

  • ६. नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री शाह

  • ७. प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • ८. सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

  • ९. साताको पहिलो दिन सुनको मूल्य २० हजार ५ सयले बढ्यो

  • १०. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

ग्रीनल्यान्ड स्कुलद्वारा नारायणी नदीकिनार सरसफाइ तथा डस्टबिन वितरण

भरतपुर,जेठ २३-
विश्व वातावरण दिवसको अवसरमा भरतपुरको ग्रीनल्यान्ड पब्लिक स्कुलले वातावरण सफाइको काम गरेको छ । वातावरण दिवसको अवसरमा स्कुलले नारायणी नदीकिनार क्षेत्रमा सरसफाइ गर्दै डस्टबिन वितरण गरेको हो ।

स्कुलले भरतपुरका विभिन्न क्षेत्रमा चल्ने छोटो दूरीका बस तथा म्याजिकलाई डस्टबिन वितरण गरेको जानकारी दिएको छ । अवेक नेपाल र यात्रा ग्रुपसँगको सहकार्यमा स्कुलले गरेको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, ट्राफिक प्रमुख अनिल थापा, स्कुलकी प्राचार्य इन्दिरा कार्की, अवेक र यात्राका प्रतिनिधि तथा स्कुलका विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

जथाभावी फोहोर फाल्ने कार्य न्यूनीकरणका लागि भरतपुरका विभिन्न क्षेत्रमा चल्ने छोटो दूरीका बस तथा म्याजिकलाई करिब ८० वटा डस्टबिन वितरण गरिएको यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । सो क्रममा चितवनका प्रजिअ अर्यालले सवारी चालकहरुलाई डस्टबिनको उपयोग गरी जथाभावी फोहोर नफाल्न आग्रह गरेका थिए ।

डस्टबिन विरतणसँगै नारायणी नदीकिनारमा सरसफाइ पनि गरिएको छ । स्कुलको ईको क्लब, कम्युनिटी क्लब, ग्रीन आर्मी र स्काउटको संयोजनमा नारायणी नदीकिनारमा सरसफाइ गरिएको हो । सो क्रममा स्कुलकी प्राचार्य कार्कीले वातावरण सफा राख्नु सबैको दायित्व भएको बताउँदै ग्रीनल्यान्डले लामो समयदेखि नै यो अभ्यास गर्दै आएको बताइन् ।

वातावरण प्रदूषण अहिले ठूलो चुनौतीको रुपमा देखिएको भन्दै कार्कीले जथाभवी फोहोर नगर्न र वातावरण हराभरा बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले स्कुलले एक सातासम्म वातावरणसम्बन्धी विभिन्न कार्यक्रम गर्ने जानकारी दिइन् ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चीनमा विशाल र कुशल यातायात प्रणालीः यात्रुको संख्या ३० प्रतिशतले बृद्धि
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
सुशीला कार्कीले भनिन्- म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ

ताजा समाचार

सबै

चीनमा विशाल र कुशल यातायात प्रणालीः यात्रुको संख्या ३० प्रतिशतले बृद्धि

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

सुशीला कार्कीले भनिन्- म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ

ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छः मन्त्री तिमिल्सिना

ग्रीनल्यान्ड स्कुलद्वारा नारायणी नदीकिनार सरसफाइ तथा डस्टबिन वितरण

विश्व वातावरण दिवसको अवसरमा चौथो सांग्रिला साइकल र्‍याली

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

‘मानवधिकार उल्लंघनका घटनामा कांग्रेस कार्यकर्ता संलग्न भए कारवाही हुन्छ, सरकार पूर्वाग्रही नबनोस्’

अण्डाको मुल्य फेरी बढ्यो

कानुन आयोगलाई शक्तिशाली बनाएर सबै कानुनको मस्यौदा तयार गरिने :कानुनमन्त्री गौतम

१० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

त्रिभुवन विश्वविद्यालयमा सुधारको लागि डोजर लगाउनुपर्ने अवस्था छः रेक्टर डा चालिसे

नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने

रास्वपा धनुषामा किचलो, कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

  • ३.
    रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित

  • ४.
    गैडाकोटमा घरायसी विवादमा बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु

  • ५.
    १० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

  • ६.
    नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री शाह

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech