काठमाडौँ, १५ जेठ
संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् ।