Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

दिनदिनै ठेला व्ययसायी लखेट्ने भरतपुर महानगर : चुनाव आएपछि लखेट्न छोड्यो

चितवन,बैशाख २०
नारायणगढमा डोकामा राखेर फलफूल बेच्दै आउनुभएकी शुष्मा उपरकोटीलाई अहिले पहिलाको जस्तो सास्ती छैन । ढुक्कका साथ सडक किनारम फलफूल बेच्न पाउनुभएको छ ।

‘सडकमा डोकैमा राखेर फलफूल डुलाउन लागेको पाँच वर्ष पुग्यो । यो अवधिमा महानगर प्रहरीले दैनिक लखेट्ने गरेको थियो । कति फलफूल जफत ग¥यो, पाँच/छ पटक त ढक तराजु समेत लग्यो’ सहिदचोकमा फलफूल बैच्दै गर्दा भेटिनुभएकी शुष्माले निधारको पसिना सलले पुछ्दै भन्नुभयो, ‘दुई महिना भयो नगरप्रहरीले लखेटेको छैन ।’

चितवनको नारायणगढमा फुटपाथ व्यवसायी भरिन थालेका छन् । पहिले फुटपाथ व्यवसायी देख्न साथ हटाउने गरेको महानगरले अहिले कडाई नगर्दा व्यवसायी भरिन थालेका हुन् ।

सहिदचोकमा डोकामा नै फलफूल राखेर बेच्दै आउनुभएकी तारा देवकोटा आजभोलि नगरप्रहरीले नलखेट्दा अचम्मित हुनुहुन्छ । ‘हामीलाई नगरप्रहरीले देख्ना साथ लखेट्थ्यो । यसरी नै व्यापार गर्न कहाँ पाइन्थ्यो र ? दुई महिना जति भयो नगरप्रहरीले देखेर पनि नदेखेजस्तै गर्छ,’ देवकोटाले भन्नुभयो, ‘यसरी नै हामीलाई गरिखाने वातावरण महानगरले मिलाउनुपर्छ ।’

नारायणगढको पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी लगायतका स्थानका सडक छेउमै तरकारी, फलफूल, कपडालगायतका व्यवसायी भरिन थालेका छन् । तर, महानगर प्रहरी भने मौन छ । नारायणगढ र सहिदचोकको बीचको फुटपाथमा कपडाको व्यापार गर्दै आउनुभएकी अस्मिता श्रेष्ठ चुनाव आएपछि प्रहरीले केही नगरेको बताउनुहुन्छ ।
‘अहिले त चुनाव छ । कसैले केही गरेका छैनन् । चुनाव पछि लखेट्ने होलान्,’ उहाँले भन्नुभयो, ‘भोटका लागि हामीलाई फकाएका होलान् ।’ अस्मिताले ठेलामा व्यापार गर्न लागेको १५ वर्ष पुग्यो । उहाँले दीर्घकालीनरुपमा व्यापार गर्ने वातावरण मिलाउन समेत आग्रह गर्नुभएको छ । फुटपाथमा व्यापार भरिन थालेपछि बटुवालाई समेत असहज हुँदै आएको छ ।

‘हिँड्ने ठाउँमा कपडा, जुत्ता, फलफूल, तरकारीका पसल छन्’ गैँडाकोटदेखि सपिङ गर्न आउनुभएका बाबुराम अधिकारीले भन्नुभयो, ‘दुई तीन ठाउँमा त लड्न पुगेँ ।’ उहाँले स्मार्ट सिटी भनेपनि महानगरले बजारलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो । भरतपुर महानगरले फुटपाथ व्यवस्थापन गर्नेगरि चार वर्षअघि नारायणगढस्थित बालकुमारी कन्या माविको दक्षिणतर्फ स्वरोजगार सस्तो बजार खोलेको थियो ।
तर, १७० स्टल रहेको त्यहाँ व्यापार हुन नसकेको भन्दै व्यवसायहरु सडकमै आउने गर्दछन् । फुटपाथमा पाँच वर्षदेखि व्यापार गर्दै आउनुभएकी हरिमाया तामाङ फलफूल र तरकारी बिक्रीका लागि उचित ठाउँको व्यवस्थापन गर्न महानगरलाई आग्रह गर्नुहुन्छ । ‘महानगरले हामीलाई व्यवस्थापन गर्छौँ भन्यो ।अहिलेसम्म गरेको छैन’, तामाङले भन्नुभयो, ‘फलफूल मान्छेले देखेपछि किन्ने वस्तु हो । हामीलाई मान्छेको चहलपहल हुने ठाउँमा व्यापार गर्न दिनुप¥यो ।’ पटक पटक लखेट्नुभन्दा दीर्घकालीन व्यवस्थापन गर्न उहाँले अनुरोध गर्नुभयो ।

फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न कठिन छ । केही व्यक्तिलाई व्यवस्थापन गरेपनि फेरि थपिने गरेका छन् । भरतपुर नारायणगढ क्षेत्रमा करिब ५०० को हाराहारीले ठेलामा व्यापार गर्ने गरेका छन् । उनीहरुले सडकमा व्यापार गर्दा सटर लिएर व्यापार गर्नेहरुलाई समस्या भएको व्यवसायीहरु बताउँछन् ।
‘हामीले यहाँ महँगो मूल्य तिरेर व्यापार गर्नुपरेको छ । हाम्रै अगाडि अव्यवस्थित रुपमा निःशुल्क व्यापार गरिरहेका छन्,’ सहिदचोकमा कपडा व्यापार गर्दै आउनुभएक शिव श्रेष्ठले भन्नुभयो, ‘यो ‘अव्यवस्थितलाई रोक्ने सरकार खै ?’ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले फुटपाथलाई व्यवस्थापन गर्न महानगरलाई अनुरोध गरेको बताउनुभयो । ‘हामीले महानगरलाई भनिरहेका छौँ । चुनाव आएर होला । पहलभएको छैन,’ उहाँले भन्नुभयो, ‘हामी बजारलाई व्यवस्थापन गर्न पटक पटक भन्ने गरेका छौँ ।’

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई
सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

ताजा समाचार

सबै

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.