काठमाडौँ, २८ पुसः
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् ।
बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।
‘उहाँले राजीनामा दिने निश्चित भएको छ ।
माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने ।
त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






