भरतपुर,पुस २२-
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् । सुवेदीले १४ सय ८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सिरीष पन्तले ११ सय ८५ मत पाएका थिए ।
संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार मतदान भएको थियो । निर्वाचनबाट नयाँ कार्यसमितिमा सुवेदी प्यानलका अधिकांश उमेदवारहरु निर्वाचित भएका छन् ।अन्य उमेदवारले पाएको मत परिणाम यस्तो छ
अध्यक्षमा
चिरञ्जीवी सुवेदी : १४८४ (विजयी)
सिरीष पन्तले: ११८५
वरिष्ठ उपाध्यक्षमा
राजेन्द्र ओली : १८४६ (विजयी)
लोक बहादुर रानाभाट : ८३४
उपाध्यक्ष (वाणिज्यतर्फ)
नारायण प्रधान : १५३३ (विजयी)
गुणराज पौडेल : ११२०
उपाध्यक्ष (उद्योगतर्फ)
अशोक अधिकारी : १२५०
जनक पौडेल : १४०१ (विजयी)
उपाध्यक्ष (कर्पाेरेट वस्तुगत तर्फ)
राजन पिया : १७१२ (विजयी)
शंकर प्रसाद घिमिरे : ९५२
कार्यसमिति सदस्य (महिलातर्फ)
सुनिता लिगल कर्माचार्य : १८६१ (विजयी)
बिन्जुराज कर्णिकार श्रेष्ठ : ७९०
कार्यसमिति सदस्य (उद्योगतर्फ)
शंकर अधिकारी : १९८४ (विजयी)
कृष्णकुमार महतो : १९०० (विजयी)
उपेन्द्र पण्डित : १८३२ (विजयी)
अशोक श्रेष्ठ : १७८४ (विजयी)
इमान्दु बराल : १७५० (विजयी)
सन्तोष देवकोटा : १६३८ (विजयी)
अनिल अधिकारी : १५५३
हेमराज सिग्देल : १५१३
कार्यसमिति सदस्य (वाणिज्यतर्फ)
अस्मिता तिमिल्सिना : १८३१ (विजयी)
विष्णु लम्साल : १४७५ (विजयी)
प्रविन आचार्य : १४३७ (विजयी)
गौरव श्रेष्ठ : १४३५ (विजयी)
श्रीकृष्ण लम्साल : १४१७ (विजयी)
नरेश खनाल : १४१२ (विजयी)
दिपक काफ्ले : १४०४
नवराज कँडेल : १२३६
राजेन्द्र चापागाई : १२३३
मुकुन्द प्रसाद गौतम : १०८०
कार्यसमिति सदस्य (वस्तुगत)
नवराज सुवेदी : ३३ (विजयी)
लोकनाथ भट्ट : ३० (विजयी)
बुद्धिसागर कँडेल : २९ (विजयी)
सुरेश कुमार गुप्ता : २५ (विजयी)
आरती गोपाल मुर्ती साह : ११
कमल प्रसाद उपाध्याय : १९
निर्मल पौडेल : ९







