काठमाडौं, भदौ २३-
ललितपुरको जावलाखेलमा गुडिरहेको गाडीमाथि पोल ढलेको छ।
सोमबार अपराह्नपख जावलाखेलस्थित टेलिकम पछाडिको बाटोमा पोल ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार पोल ढलेर मानवीय क्षति भएको छैन तर गाडीमा भने क्षति पुगेको छ ।







