काठमाडौं, ६ भदौ
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा फेला परेको शंकास्पद वस्तु फेला डिस्पोज गरिएको छ ।
बिहीबार बिहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा शंकास्पद वस्तु फेला परेको थियो ।
बिहान बलम्वु नजिकै प्रेसर कुकर बम भेटिएको खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरीले सेनालाइ खबर गरेका थिए ।
सेनाको डिस्पोजल टोली पुगेर बम डिस्पोज गरेको हो ।







