काठमाडौं, २० साउन
वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ ।
ललितपुर महानगरपालिका–१ को कार्यालयनजिक वाग्मती नदीमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान शव भेटिएको हो । नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।