Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • ९. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

गण्डकीका २१ पालिका प्रमुखः जो दोहोरिएर चुनाव लड्दा पराजित भए

पोखरा, ६ जेठ-

गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्राे कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्‍याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका छन् भने एकजनाको मतगणना भइरहेको छ ।

गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पालुङटारका मेयर दिपकबाबु कँडेल, चुमनुब्रीका अध्यक्ष धनबहादुर गुरुङ, धार्चेका अध्यक्ष सन्तबहादुर गुरुङ पराजित भए । लमजुङको राइनास नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका सिहंबहादुर थापा पराजित भए ।

कास्कीको अन्नपूर्णका अध्यक्ष युवराज कुँवर हारेका छन् । उता स्याङजाको पुतलीबजार नगरपालिका मेयर सीमा क्षेत्री र वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँडले पनि चुनाव जित्न सकेनन् । पर्वत फलेवास नगरपालिका मेयर पदमपाणी शर्माले चुनाव जितेनन् ।

बागलुङ नगरपालिका मेयर जनक पौडेल हारे भने ताराखोलाका अध्यक्ष प्रकाश घर्ती स्वतन्त्र उठेर चुनाव हारेका छन् । उनले पार्टीबाट टिकट मागेका थिए । तर, पार्टीले नदिएपछि उनी बागी उठेका हुन् । त्यहाँ माओवादीकै उम्मेद्वारले चुनाव जितेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्षमा थमसरा पुन पराजlत भइन् भने मालिका गाउँपालिकामा श्रीप्रसाद रोका हारेका छन् ।

तनहुँको म्याग्देमा माया राना, देवघाटमा दुर्गबहादुर थापा, आँबुखैरेनीमा गीरबहादुर थापा तथा बन्दीपुरको अध्यक्षमा पूर्णसिंह थापा पराजित भए । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा डम्बरबहादुर जिसी पराजित हुँदा गैंडाकोटमा छत्रराज पौडेल पनि हारेका छन् । यस्तै, बुलिङटार गाउँपालिका अध्यक्षमा शशिकुमार बस्ताकोटी दोस्राे पटक उठ्दा पराजित भए ।

२० जनाले दोस्राे कार्यकालका लागि पनि प्रमुखमा चुनाव जितेका छन् । लमजुङको मर्स्याङ्दीका अध्यक्ष अर्जुन गुरुङ, बेंशिसहरका मेयर गुमानसिंह अर्याल र मध्येनेपालका मेयर रमेशबाबु पाण्डे विजयी भएका छन् । गोरखाबाट शहिद लखनको अध्यक्षमा रमेशबाबु थापा र बारपाक सुलिकोटको अध्यक्षमा दोहोरिएका विष्णु भट्ट भने दोस्राे पटक पनि निर्वाचित भएका छन् । मनाङको चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले तथा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले दोहोर्‍याएर अध्यक्षमा निर्वाचित भएका छन् ।

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझाले दोहोर्‍याएर जिते । स्याङजाको हरिनास अध्यक्षमा खीमनारायण मानन्धर दोहोरिए भने कालिगण्डकी अध्यक्षमा खीम थापा र फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी दोहोरिएका छन् । पर्वत कुश्माका मेयर रामचन्द्र जोशी दोहोरिए ।
बागलुङको तमानखोलामा जोकलाल बुढा र ढोरपाटनमा देवकुमार नेपालीले पुनः चुनाव जितेका छन् । गलकोटका मेयर भरत शर्मा गैह्रेलाई दोहोर्‍याएकाेमा उनी निर्वाचित भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले दोस्राे पटक पनि बाजी मारे भने मंगलामा सतप्रसाद रोकाले चुनाव जितेका छन् । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट (राजु) पुनः निर्वाचित भए । तनहुँको ऋषिङमा राजेन्द्र कृष्ण श्रेष्ठ दोस्राे पटक निर्वाचित भए । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा लक्ष्मीदेवी पाण्डे विजयी भएकी छिन् ।

कांग्रेसले २६ जनालाई दोहोर्‍याएको थियो भने एक जनालाई उपाध्यक्षबाट अध्यक्षमा बढोत्तरी गरेर उठाएको थियो । थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचनलाई अध्यक्ष उठाए पनि उनी पराजित भएकी छिन् । अर्जुनचौपारीकी बहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई पनि एमालेले अध्यक्षमा उठाइएकोमा उनी पराजित भएकी छिन् ।- न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
बिपी राजमार्गको पुनर्निर्माण सुरु

ताजा समाचार

सबै

चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

बिपी राजमार्गको पुनर्निर्माण सुरु

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

सुनको मुल्य दुई लाख ५० हजार भन्दा माथि

तनहुँमा चिस्यान केन्द्र सञ्चालनमा

धरानमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

कस्तो रहला आज देशभरको मौसम ?

एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech