Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर ११, २०८२
☰
Logo बिहिबार, मंसिर ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

भरतपुर– २९ मा पहाडको अवैध उत्खनन् रोक्न महानगर असफल, तस्करसँग डर की सेटिङ्ग ?

चितवन, २७ वैशाख –
चितवनको भरतपुर महानगरपालिका २९ मा भइरहेको अवैध पहाड उत्खनन अझै रोकिन सकेको छैन । कविलास, चौकिडाँडा, जुगेडी क्षेत्रमा व्यक्तिको नाममा रहेको र केही सार्वजनिक जग्गाबाट जथाभावी पहाड तथा नदी उत्खनन् गरी ढुँगामाटो निकासा भइरहेको छ ।

भरतपुर महानगरपालिकाकी एक स्थानीय लक्ष्मी श्रेष्ठ रिमालले उक्त क्षेत्रमा रातारात ढुंगामाटो उत्खनन हुने गरेको बताइन् । उनले भनिन्, ‘आफूहरु बोल्दा उल्टै धम्काउने र थर्काउने गरेको गर्छन् । वडा प्रहरीमा गएरभन्दा पनि झर्केर बोल्छन् । डोजर र टिप्पर रातभर हिँड्छन् । हामी गरिब स्थानीयहरु पहिरोको जोखिममा पर्ने भयौं ।’

गत वर्षदेखि नै भइरहेको उक्त उत्खनन भरतपुर महानगरपालिकाले नियन्त्रण गर्न नसक्दा अझै रोकिन सकेको छैन । भरतपुर महानगरपालिकाको मौन स्वीकृतिमा उक्त स्थानबाट अवैध उत्खनन् भइरहेको हो । उक्त उत्खननलाई रोक्न भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले पनि कुनै ठोस कदम चाल्न सकिनन् ।

भरतपुर महानगरपालिका र वडा नम्बर २९ ले सो क्षेत्रबाट ढुंगामाटो चोरी भएको बताउँदै आएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले रातारात चोरी भएको बताए । उनले एक महिनाअघि अवैध उत्खनन् गर्ने १२ वटा ट्रक र एउटा डोजरलाई नियन्त्रणमा लिएर कारबाही गरेको समेत बताए । प्रहरीलाई पनि कारबाहीका लागि धेरै पटक आग्रह गरिएको उनको भनाइ छ ।

उनले भने ‘त्यति हुँदाहुँदै पनि राति कतिबेला कहिले चोर्छन् । थाहै हुँदैन । चोरलाई कसै गरे पनि रोक्न नसकिने रहेछ । सकेसम्म रोकिरहेका छौं ।’ उनले प्रहरीका निकायहरुले सक्रियताका साथ ध्यान दिने हो भनेमात्र चोरी नियन्त्रण गर्न सकिने बताए । उनले भने ‘महानगरको टोली जाँदा बाटोमा देखेर तस्करहरुले खबर पु¥याइसक्दा रहेछन् अनि भाग्दा रहेछन् । समात्न पनि गाह्रो छ ।’

यसअघि पनि उनले यस्तै प्रतिक्रिया दिएका थिए । तर चोरी नियन्त्रण हुन सकेको छैन । महानगरपालिका चोरी नियन्त्रण गर्नतर्फभन्दा पनि चोरी गर्नेलाई ढाकछोप गरी बरु छिटोभन्दा छिटो उत्खननका लागि स्वीकृत पत्र दिनतर्फ लाग्यो । गत माघसम्म महानगरपालिकाले कसैलाई पनि उत्खननका लागि स्वीकृति दिएको थिएन । उक्त स्थानमा चोरी भएको र नियन्त्रणमा लिएर कारबाही गर्ने बताएको थियो ।
चोरी नियन्त्रण गर्न नसकेपछि महानगरपालिकाले ‘तस्कर’हरुलाई स्वीकृतका लागि अनुमति दिन सुरु ग¥यो । अहिले तीन स्थानमा अनुमति लिएर उत्खनन भइरहेको सुवेदीले बताए । तर भरतपुर २९ का दर्जनौं स्थानमा अवैध उत्खनन भइरहेका छन् । कतै उत्खनन गरेर पहाड नै निखारिएको छ भने कतै खन्न सुरु गरिएको छ । त्यसरी भएको उत्खनन चोरी गरिएको र त्यसलाई नियन्त्रण गर्न गाह्रो परेको सुवेदीले प्रतिक्रिया दिए ।

सुवेदीले माटो निकासका लागि वातावरणीय प्रभाव मूल्याङ्ककन (इआइए) गर्न फाइलहरु महानगरमा आएर बसेको बताए । उत्खननका लागि स्वीकृत दिन नमिल्ने भएपछि तस्करहरुले बिना स्वीकृती उत्खनन गरिरहेका छन् । तर महानगरपालिका मुकदर्शक बनेर बसिरहेको छ ।
उत्खननको अनुगमनको जिम्मा पाएको अर्काे निकाय हो, जिल्ला समन्वय समिति । जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले थाहा पाएको अवस्थामा प्रहरीलाई जानकारी गराएर जरिवाना गराइरहेको बताए । भरतपुर २९ बाट पटकपटक दोहन भएको भएको बताउँदै उनले धेरै पटक कारबाही पनि गरेको बताए ।

‘जति कारबाही गरे पनि चोरी नियन्त्रण गर्न सकिएको थिएन’ उनले भने, ‘अहिले झन् चुनावमा सबै व्यस्त भएको मौका छोपेर बढी दोहन गरेको हुन सक्छन् । तपाईंहरुले पनि प्रहरी प्रशासनलाई सोधखोज गरिदिनु प¥यो । हामीले यो निर्वाचनका अनुगमन गर्न सकिएन । त्यहाँका नागरिकले पनि रोकिदिन परो ।’

चोरीमात्र होइन ती स्थानमा नचाहिने ठाउँमा पनि सडक खोलेर अवैध उत्खनन समेत गरिएको छ । भित्रिसडक पनि राजमार्गभन्दा बढी चौडा बनाएर सडक खनेको बाहनामा महानगरपालिकाले ढुंगामाटो निकासी गराउन सहयोग गर्दै आइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले कुन ठाउँमा स्वीकृत दिएको हो कुन ठाउँमा होइन भन्ने कुरा स्थानीय सरकारले जानकारी गराउनु पर्नेमा त्यसो नभएको बताए । जोसँग स्वीकृती दिने अधिकार छ रोक्ने अधिकार पनि उसैसँग हुन्छ भन्दै उनले महानगरपालिकाले यहाँ अवैध उत्खनन भएको छ भनेर भनेको खण्डमा आफूहरुले नियन्त्रण गर्न सजिलो हुने बताए । प्रहरीले आफै नियन्त्रणमा लिएका कतिपय टिप्परहरुलाई पछि स्थानीय प्रशासनले स्वीकृतमा खनिरहेका हुन् भन्दै कारबाही नगरी छाडेको बताउँदै उनले प्रहरीको एकल प्रयासले केही नुहुने बताए । तर पनि आफूहरुले आफ्नो तर्फबाट तत्कालै प्रयास थाल्ने बताए ।

भरतपुर महानगरपालिका २९ का निवर्तमान वडाध्यक्ष मनबहादुर मगरले केही स्थानमा स्वीकृत लिएर अन्य स्थानमा पनि अवैध उत्खनन भइरहेको पाइएको बताए । उनले यसअघि वडाध्यक्ष हुँदा भनेका थिए ‘चोरी नियन्त्रण गर्न कसैले सकेनन् । हामीले जानकारी गराउने महानगरपालिकालाई हो । प्रहरीलाई हो । महानगरले पनि हेर्दैन । प्रहरीले पनि वास्ता गर्दैन’ उनले भने ।

चोरी भएको थाहा पाइरहँदा पनि कुनै कदम नचाली बस्ने भरतपुर महानगरपालिका अवैध उत्खनन नियन्त्रणमा असफल भएको देखिन्छ । उत्खनन् गर्न स्वीकृत दिने अधिकार भएको महानगरपालिकासँग नै अवैध रुपमा भइरहेको उत्खनन रोक्ने अधिकार हुन्छ । नगर प्रहरीले रोक्न नसके नेपाल प्रहरीको सहयोगमा भए पनि पहाड उत्खनन् गरी गरिएको चोरी निकासी नियन्त्रण गर्नुपर्छ । लामो समयदेखि खुलेआम चोरी हुँदा पनि महानगरपालिकाले कुनै कदम नचाल्नु लज्जास्पद विषय हो ।

महानगरपालिका मौन भएर बस्ने, बरु चोरी भएको ठाउँलाई स्वीकृत दिन तिर लाग्ने कार्यले चोरी कार्यमा महानगरकै संलग्नता भएको पुष्टि हुन्छ । महानगरपालिकाका कर्मचारी र केही पार्टीका कार्यकर्ता अवैध उत्खनन र निकासीमा वर्षौंदेखि संलग्न भैरहेको स्थानीयहरुले बताएका छन् ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन
एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

ताजा समाचार

सबै

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु :मुख्यसचिव अर्याल

चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

चितवनमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ

जिम्मेवारीबाट हटाइए रास्वपाका प्रदेश इन्चार्ज

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech