काठमाडौं, मंसिर १७-
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई मातृशोक परेको छ।
विगत केही समयदेखि बिरामी भएकाले अस्पतालमा उपचार गराइरहेकी विप्लवकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको उनको सचिवालयले जनाएको छ।
स्व आशिकाका विप्लवसहित तीन छोरा र एक छोरी छन् ।