चितवन, कात्तिक २६-
शनिबार चितवनमा आयोजित चुनवाी सभालाई सम्बोधन गर्दै प्रचण्डले चितवन आफ्नो घरबाट टाढा विकासका र समृद्धिका लागि कहिले टाढा नहुने बताए ।
उनले गोरखाले आफूलाई लगाएको ऋण तिर्न गोरखा पुगेको बताए ।
आफू जहाँबाट चुनाव लडेपनि देशको विकासको पक्षमा बाँकी जीवन व्यत्तित गर्ने उनको भनाइ छ ।
चितवन छोडको हैन गोरखाको ऋण तिर्न गोरखा गएको हो : प्रचण्ड
चितवन छोडको हैन गोरखाको ऋण तिर्न गोरखा गएको हो : प्रचण्ड

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार