Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, जेठ २५, २०८३
☰
Logo सोमबार, जेठ २५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • २. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • ३. रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ५. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ७. चितवनको एक रेष्टुरेन्टमा वेटर काम गर्ने महिलालाई जवरजस्ती यौन सम्पर्क गर्न लगाएपछि…

  • ८. कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

  • ९. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • १०. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

सप्तगण्डकीको राष्ट्रिय सम्मेलन सकियो, ४२ वटा अनुसन्धान पत्रमाथिको छलफलमा १७० जनाको सहभागिता

चितवन, जेठ २४
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको तीन दिने अनुसन्धानसम्बन्धी राष्ट्रिय सम्मेलन सकिएको छ ।
शुक्रबारबाट सुरु भएको सम्मेलन ४२ वटा अनुसन्धानपत्रमाथि प्राज्ञिक मन्थन गर्दै आज आइतबार सकिएको हो । सम्मेलनमा नेपालका पाँचवटा विश्वविद्यालयबाट १७० जनाको सहभागिता रहेको थियो । १० वटा प्राविधिक शत्रमा क्याम्पसका विद्यार्थीहरुदेखि प्राध्यापकसम्मका अनुसन्धान पत्रमा गहिरो मन्थन गरे । ६ वटा पूर्णशत्रमा त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्राध्यापक डा. महानन्द चालिसे, व्यवस्थापन संकायका पूर्वडिन डा डिल्लीराज शर्मा, शिक्षाविद् प्राध्यापक डा विद्यानाथ कोइराला, काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका सहायक डिन सहप्राध्यापक डा विनोदप्रसाद पन्त, नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक खगेन्द्र प्रसाइ, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. रमेशराज पन्तले विभिन्न शत्रमा आफ्नो महत्वपूर्ण विचार वा मन्तव्य राख्नुभयो । सम्मेलनमा विज्ञहरुले जलवायु परिवर्तन र वातावरणको दिगोपना, समता, समावेशिता, सामाजिक न्याय, शिक्षामा पूर्वीय दर्शन र पश्चिमा दर्शनको प्रयोग तथा सान्दर्भिकता देखि लिएर शिक्षण सिकाइ प्रक्रियामा रुपान्तरण जस्ता विषयमा विज्ञहरुले विमर्श गर्नुभयो ।

आज क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयमा अनुसन्धानको महत्वबारे प्रकाश पार्नुभयो । सामुदायिक क्याम्पसको प्राध्यापकको समस्या समाधान गर्दै गुणस्तरको विकासमा सबैले ध्यान दिनुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ देशको विकास गर्ने हो भने अनुसन्धान र विमर्शका यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।’ त्यसैगरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा अधिकारीले अब अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिर सप्तगण्डकी क्याम्पस लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सप्तगण्डकी क्याम्पसलाई शैक्षिक र अनुसन्धानको केन्द्र बनाउने लक्ष्यसहित म अध्यक्ष बनेको थिएँ । समाज बदल्न हिडेको मानिस अहिले क्याम्पस बदल्न आइपुगेको छु । सप्तगण्डकी क्याम्पस क्याम्पस होइन यो एउटा अनुसन्धान र अध्ययनको केन्द्र पनि हो ।’

समापन शत्रमा अनुसन्धन सम्बन्धी राष्ट्रिय सम्मेलनको संयोजक प्राध्यापक डा कपिलदेव सुवेदी, सहप्राध्यापक डा. विनोदखण्ड तिमिल्सिना, क्याम्पसको पूर्वक्याम्पस प्रमुख मणिराज महतोले सम्मेलन सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सम्मेलनमा विभिन्न क्याम्पसबाट सहभागीहरुमध्ये सप्तगण्डकी क्याम्पसको सञ्चालन समितिको उपाध्यक्ष शिक्षाविद रमाकान्त सापकोटा, जनज्योति क्याम्पसको सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाइँ, म्याग्दी क्याप्पसको सहायक क्याम्पस प्रमुख भोला घिमिरे, वीरेन्द्र क्याम्पसकी प्रतिनिधि अस्मिता दाहाल, आदिकवि भानुभक्त क्याम्पस दमौलीबाट सहभागी विद्यार्थी अनिशा थापाले तीन दिने सम्मेलनबारेमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभयो । उहाँहरुले यस्ता सम्मेलनको भविष्यमा पनि निरन्तरताको कामना गर्नुभयो ।

समापन समारोह भन्दा अगाडि जलवायु परिवर्तन र वातावरणको दिगोपनाको बारेमा पूर्णसत्र सञ्चालन भयो । जसमा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. रमेशराज पन्तले जलवायु परिवर्तनका कारण, असरहरु र समाधानका उपायहरुबारे आफ्नो अनुसन्धानमूलक मन्तव्य राख्नुभयो । उहाँले हामीले कार्बन उत्र्सजन नगर्दा नगर्दै पनि यसको असर भोग्न विवश बनेको तथ्यहरु प्रस्तुत गर्नुभयो । कृषि क्षेत्रदेखि सिमान्तकृत समुदायसम्म सबै क्षेत्र जलवायु परिवर्तनको असरमा परेको उहाँले बताउनुभयो । उहाँको प्रस्तुतिमाथि प्रतिक्रिया दिँदै वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. हरिहर पौडेलले सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको अनुसन्धानसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तन जस्तो सममामयिक विषय समावेश गर्नु स्वागतयोग्य विषय हो भन्दै यसले कृषि उत्पादनमा नकारात्मक असर गरेको विचार राख्नुभयो । उहाँले भन्नुभयो यस सवालमा युरोपियन राष्ट्रहरुको तुलनामा नेपाल धेरै पछाडिमात्र जोडिए पनि यसको असरमा भुक्तभोगी हुन बाध्य हुनुपरेको बताउनुभयो । सप्तगण्डकी बहुमुखी क्याम्पसका वातावरण विज्ञानका सहायकप्राध्यापक ध्रुव आचार्यले सो शत्रको सहजीकरण गर्नुभएको थियो ।

तीन दिने सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गरेको क्याम्पसले जनाएको छ । सम्मेलनमा दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गरिएको थियो । यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका थिए । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको थियो । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याए

Chitwan Aaja चितवन आज
सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो
गोरखामा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

ताजा समाचार

सबै

सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो

गोरखामा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

रास्वपा जिल्ला अधिवेशनः ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तगण्डकीको राष्ट्रिय सम्मेलन सकियो, ४२ वटा अनुसन्धान पत्रमाथिको छलफलमा १७० जनाको सहभागिता

रास्वपा चितवनको सभापतिमा तीन जनाको प्रतिस्पर्धा

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैनः मन्त्री मेहेता

रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व होः सभामुख

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • २.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • ३.
    रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ५.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६.
    सार्वजनिक लेखा समितिको बैठक स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech