Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ३०, २०८३
☰
Logo बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

लोकप्रिय समाचार

  • १. चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • २. मोबाइल नम्बर नदिएपछि युवतीलाई गोप्य अङ्ग देखाउने युवक पक्राउ

  • ३. भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

  • ४. सिंहदरबारभित्रको क्यान्टिनलाई २ लाख ५ हजार जरिवाना

  • ५. चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

  • ६. संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्नुभयो : गगन थापा

  • ७. कस्तो रहनेछ आज तपाईंको दिन ? यस्तो छ राशिफल

  • ८. झापामा कलेज बस दुर्घटना हुँदा चार जना घाइते

  • ९. यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • १०. पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर : सडक मिचेर बनाइएका टहरा भत्काइँदै

रौतहट, वैशाख ३० –
रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित र स्वच्छ बनाउने अभियान अन्तर्गत अवैध रूपमा निर्माण गरिएका घर, टहरा र अन्य संरचनाहरू भत्काउन सुरु गरेको छ।

सार्वजनिक सडक, नाला र ऐलानी जग्गा मिचेर बनाइएका संरचनाहरूका कारण नगरको स्वरूप बिग्रिएको र आवागमनमा ठूलो बाधा पुगेको भन्दै नगरपालिकाले डोजर चलाउन थालेको हो।

नगरपालिकाले बजार क्षेत्र र विभिन्न वडाहरूमा बाटो अवरोध गरी निर्माण गरिएका अवैध संरचना हटाउन एक महिनाअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। स्थानीय प्रशासन र नगरपालिकाले पटक–पटक मौखिक तथा लिखित रूपमा त्यस्ता संरचना स्वतः हटाउन अनुरोध गरे पनि स्थानीयबासीले बेवास्ता गर्दै आएका थिए।

गौर नगरपालिकाका नगर प्रहरी प्रमुख आर।पी। साहका अनुसार नागरिककै पटक–पटकको ताकेता र अनुरोधलाई अटेर गरिएपछि बाध्य भएर कानुनी रूपमा डोजर प्रयोग गरी संरचना भत्काउनु परेको हो। ‘हामीले स्थानीयलाई पर्याप्त समय दिएका थियौँ, तर सूचनाको पूर्ण बेवास्ता भएपछि नगर प्रहरीको नेतृत्वमा एक्सन लिइएको हो,’ प्रमुख साहले बताए।

यस अभियान अन्तर्गत सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा अवरोध पु¥याउने गरी सडकको दायाँ–बायाँ बनाइएका भौतिक संरचनाहरू भत्काइएका छन्। यसैक्रममा ऐतिहासिक तथा धार्मिक महत्त्वको रामजानकी मठको जग्गा कब्जा गरेर बनाइएका अवैध टहराहरू समेत पूर्ण रूपमा हटाइएको छ।

लामो अवधिसम्म सडक खण्ड ओगटेर राखिएका यस्ता सामग्री र संरचनाका कारण सडक साँघुरो भई दैनिक रूपमा दुर्घटनाको जोखिम बढेको र बजार क्षेत्र कुरूप देखिएको भन्दै व्यापक जनगुनासो आउने गरेको थियो।

अवैध संरचना हटाउने क्रममा केही विपन्न परिवारहरू विस्थापित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले मानवीय पक्षलाई पनि ध्यान दिने जनाएको छ।

गौर नगरपालिकाले वास्तविक भूमिहीन, सुकुम्वासी र असाहाय परिवारहरूको पहिचान गरी उनीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्ने नीति लिएको छ । तर, भूमिहीनको नाममा जताततै सार्वजनिक जग्गा कब्जा गर्ने, व्यापारिक स्वार्थका लागि टहरा बनाउने र नगरको विकासमा बाधा पु¥याउने कार्यलाई कडा रूपमा नियन्त्रण गरिने पालिकाको भनाइ छ।

नगरपालिकाले नगरबासीहरूलाई सार्वजनिक जग्गा जथाभावी कब्जा नगर्न र आफ्ना संरचनाहरू आफैँ व्यवस्थापन गरेर पालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने अभियानमा सहयोग गर्न अपिल गरेको छ ।

नगरलाई सुन्दर बनाउने यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र सडक मिच्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने नगर प्रशासनले स्पष्ट पारेको छ ।

Chitwan Aaja चितवन आज
बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

ताजा समाचार

सबै

गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर : सडक मिचेर बनाइएका टहरा भत्काइँदै

प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

रास्वपाको प्रथम महाधिवेशन चितवनमा

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

चितवनका एकसहित आठ जना पक्राउ

यो सरकार हो कि आतङ्कवादी ? : ज्ञानेन्द्र शाहीको प्रश्न

सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयोः सांसद खतिवडा

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

ब्याजदरभन्दा मुद्रास्फीति उच्च हुँदा निक्षेपकर्तालाई घाटा : सांसद थेबे

मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

हात्तीसारमा जन्मिए चार छावा

‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • २.
    मोबाइल नम्बर नदिएपछि युवतीलाई गोप्य अङ्ग देखाउने युवक पक्राउ

  • ३.
    भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

  • ४.
    सिंहदरबारभित्रको क्यान्टिनलाई २ लाख ५ हजार जरिवाना

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

  • ६.
    संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्नुभयो : गगन थापा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech