Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, फागुन १४, २०८२
☰
Logo बिहिबार, फागुन १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

  • २. सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

  • ३. रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • ४. गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

  • ५. चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

  • ६. लंकुमा हुने लक्ष्मीवैकुण्ठनाथ ब्रह्ममहोत्सवको तयारी पूरा

  • ७. गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला

  • ८. दाङको तुलसीपुरमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  • ९. काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला (फोटोफिचर)

  • १०. रास्वपाले भन्यो- एमालेको झण्डा जलाएका छैनौं

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता

काभ्रेपलाञ्चोक, फागुन १४-
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१ अस्थायी मतदाता कायम भएका छन् । निर्वाचन आयोगले उक्त निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि-२०८२’ अनुसार जिल्लाबाट मतदाताको नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार निर्माण भएको कार्यविधिअनुसार काभ्रेपलाञ्चोकमा उक्त सङ्ख्यामा अस्थायी मतदाता नामावली सङ्कलित गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका सङ्घसंस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश भएका छन् ।

साथै जेष्ठ नागरिक आश्रमलगायत स्थानमा रहेका नागरिक पनि अस्थायी मतदाताका रूपमा समावेश गराइएको शिवाकोटीले बताउनुभयो । अस्थायी मतदानका लागि मतदानस्थलमा खटिएका प्रहरी, कर्मचारीले सोही स्थानमा मतदान गर्नसक्ने जनाइएको छ । यस्तै कैदीबन्दीले जिल्ला कारागार कार्यालय धुलिखेलमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।

जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् ।

यसैबीच जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले यहाँका १३ वटै स्थानीय तह लक्षित प्राथमिक उपचार टोली सञ्चालन गर्ने जनाएका छन् । यसका लागि रेडक्रस जिल्ला शाखाले प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम गरी सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारी गरेको जनाएको छ । यहाँका १३ पालिकामध्ये छ समूह विभाजन गरी विभिन्न छ वटा प्राथमिक उपचार टोली गठन गरिएको रेडक्रसका मन्त्री राजु सिग्देलले जानकारी दिनुभयो ।

सिग्देलका अनुसार जोखिमयुक्त मतदान केन्द्र पहिचान गरी सोहीअनुसार टोली परिचालन गरिनेछ । जिल्लास्थित प्रशासन, सुरक्षाकर्मी तथा स्थानीय स्वास्थ्य केन्द्रसँगको समन्वयमा टोली परिचालन हुने उहाँले बताउनुभयो । जिल्लाभर परिचालित छ टोलीमा ५१ जना सदस्य रहने र ती टोलीले मतदाताका लागि आवश्यक प्राथमिक उपचार सेवा र एम्बुलेन्स सेवा प्रदान गर्नेछन् । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल
सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने
स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

ताजा समाचार

सबै

निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

चितवनको माझी, मुसहर बस्तीमा निर्वाचनले छोएन

रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

लागू औषधिसहित नौ जना पक्राउ

अझै प्रश्न आउन छाडेको छैन – मतदाता सूचीमा नाम कसरी हेर्ने ?

सर्लाहीका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

सुनचाँदीको मूल्य बढ्यो

रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

हेटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

  • २.
    सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

  • ३.
    रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • ४.
    गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

  • ५.
    चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

  • ६.
    लंकुमा हुने लक्ष्मीवैकुण्ठनाथ ब्रह्ममहोत्सवको तयारी पूरा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.