काठमाडौं, मंसिर २९ –
नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा शनिवारको दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका छन्