काठमाडौं, मंसिर २८ –
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रवार टस जितेको छ।
कीर्तिपुर टियु मैदानमा चितवन राइनोजसँगको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।