धादिङ, मंसिर २३ –
पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ।
एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडी त्रिशूली नदीमा खसेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।
कृष्णभीरबाट झर्यो ग्यास बोकेको बुलेट
कृष्णभीरबाट झर्यो ग्यास बोकेको बुलेट
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






