काठमाडौं, कात्तिक ३
सत्तारूढ दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
आइतबार अपराह्न ४ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।