Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ ०७, २०८२
☰
Logo बुधबार, माघ ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ७. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ८. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ९. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • १०. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

दूध पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक ?

काठमाडौँ, चैत ०२-

दूध मानव शरीरको लागि निकै महत्त्वपूर्ण अनि एक स्वस्थ पेय हो भन्ने विश्वास नेपाली समाजमा व्याप्त छ । केही व्यक्ति यस्ता पनि छन् जसलाई राती सुत्नुअघि एक गिलास तातो दूध नपिई राम्रो निद्रा नै लाग्दैन । सत्य चाहिँ के हो भने नवजात अवस्थापछि मानिस बाहेक अरू कुनै प्राणीले अर्को प्राणीको दुध पिउँदैन । के दूध यस्तो चीज हो जसलाई हर कोहीले दिनहुँ पिउन सक्छन् ? दूधमा कस्ता खालका पोषक तत्त्व पाइन्छ ? दिनहुँ कति दुध पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ? अनि कसले चाहिँ दूध पिउनु हुँदैन ? यो लेखमा यी सबै प्रश्नको उत्तर दिने प्रयास गरिएको छ ।

दूधमा कस्ता पोषक तत्त्व पाइन्छ ?

अधिकांश मानिस गाईको दूध पिउने गर्छन् । भैँसीको दूध प्रयोग पनि निकै हुने गरेको छ । क्यालोरी हेर्ने हो भने हरेक सय ग्राम गाईको दूधमा ६७ ग्राम क्यालोरी हुन्छ । सोही मात्राको भैँसीको दुधमा भने ११७ ग्राम क्यालोरी पाइन्छ । भैँसीको दूध लगातार पिउँदा तौल बढ्नुको कारण पनि यही हो । सय ग्राम गाईको दूधमा करिब १२० ग्राम क्याल्सियम हुन्छ भने सोही मात्राको भैँसीको दूधमा २१० ग्राम क्याल्सियम हुन्छ । प्रोटिनको सवालमा भने १०० ग्राम गाईको दूधमा ३.२ ग्राम प्रोटिन हुन्छ भने १०० ग्राम भैँसीको दूधमा ४.३ ग्राम प्रोटिन हुन्छ । तर यो क्यासिन प्रोटिन हो । यसको मतलब यो प्रोटिन पच्दैन । तपाईँको आन्द्रामा ल्याक्टिज इन्जाइम छैन भने दूध पिएपछि शारीरिक समस्या हुने कारण पनि यही हो । फ्याटको कुरा गर्ने हो भने प्रत्येक १०० ग्राम गाईको दूधमा ४.१ ग्राम र भैँसीको दूधमा ६.५ ग्राम फ्याट हुन्छ ।

कसले गर्नु पर्छ दूधको सेवन ?

पहिला पहिला आमाको दूध पिउने बालबालिकामा मात्रै ल्याक्टेज इन्जाइम पाइन्थ्यो । तर दैनिक दूध पिउने बानी बसेपछि मानव शरीरमा परिवर्तन आएको डाक्टरहरू बताउँछन् । त्यसैले वयस्कहरूले दूध पिउनु हुँदैन । दूधको सम्बन्ध पाचनसँग छ । कसै–कसैले एक लिटर दूध पनि अपच नहुने गरी पिउन सक्छन् । तर कसैलाई आधा गिलास दूध पिए पनि पेट फुल्ने, दुख्ने र पखाला लाग्ने समस्या आउन सक्छ । यस्ता व्यक्तिले दूध पिउनु हुँदैन । धेरै पोषक तत्त्व हुने भएकाले बच्चालाई दूध खुवाउनु पर्छ । यसले तौल पनि बढाउँछ । तर बच्चालाई दूध मात्रै खुवाउनु हुँदैन । कतिपय बालबालिकाले दूधकै कारण अन्य खानेकुरा राम्ररी खाँदैनन् ।

हरेक दिन कति दुध पिउनुपर्छ ?

केही वर्ष अघि भारतीय क्रिकेटर महेन्द्र धोनीले दिनमै चार लिटर दूध पिउँथे रे भन्ने हल्ला थियो । धोनी आफैँले भने दिनमा दिनकै एक लिटर दूध पिउने गरेको बताएका थिए । तर सबैले दिनहुँ एक लिटर दूध पनि पिउन सक्दैनन् । धोनी निकै व्यायाम गर्छन् । उनमा एक लिटर दुध पचाउन सक्ने क्षमता हुन सक्छ । एक स्वस्थ व्यक्तिले ४०० मिलीसम्म दूध वा ४०० ग्रामसम्म दही खान सक्छ भन्छन् पोषणविद्हरू ।

एकै पटक ४०० एमएल दूध खानु भन्दा बिहान २०० एमएल र बेलुका २०० एमएल दूध खानु राम्रो हुन्छ भन्छन् विज्ञहरू । कसै कसैको दूधमा चिनी मिसाएर खाने बानी पनि छ । दूधमा पहिले टन्नै क्यालोरी हुन्छ । त्यसैले यसमा चिनी मिसाएर खानु हुन्न । अल्सर वा ल्याक्टोज एलर्जी भएकाहरूले सकेसम्म दूध नखानु राम्रो हुन्छ । अपचको समस्या भएकाहरूले पनि दूध नछुनु राम्रो हो । यस्ता व्यक्तिले क्याल्सियमको लागि दूधको सट्टा घिउ, बदाम, हरियो तरकारी जस्ता क्याल्सियमका अन्य विकल्प प्रयोग गर्न सक्छन् ।

Chitwan Aaja चितवन आज
शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ
बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

ताजा समाचार

सबै

फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.