• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, भदौ २९, २०८२
☰
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ९. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

  • १०. आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

मतदानका दिन प्रहरी चलाएको गोली लागि ज्यान गुमाएका किशोरको शव अझै उठेन

उदयपुर, ३१ बैशाख

उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक विद्यालयमा मतपेटीका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट मृत्यु भएपछि उत्पन्न तनाबमा ५ बुँदे सहमति भएको छ । कटारी नगरपलिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल, उम्मेदवार तथा जिल्लास्थित सुरक्षा समितिसँग भएको सर्वदलीय बैठकले ५ बुँदे सहमति गरेको हो ।

मतदान सकिएर मतपेटी सिलबन्दी गर्ने क्रममा मतदाताहरुबीच सामान्य बिवाद हुँदा सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाउँदा कटारी नगरपालिका– १० सोरुङछबिसेका १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको घटनास्थलमा नै ज्यान गएको थियो। प्रहरीको गोलीले घरमा बसि रहेका १४ वर्षीय बालक मोहनबहादुर श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको छ । उनको घुँडामा गोली लागेको छ । मृतक किशोरको भने छातीमा गोली लागेको छ । मतदान सकिएपछि त्यहाँ पुगेका प्रहरी निरीक्षकको कमाण्डमा रहेको मोवाईल गस्तीले गोली चलाएको हो ।

प्रहरीले अनावश्यक रुपमा मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको दलहरुले आरोप लगाएका छन् । मृतक कटुवाल कटारी नगरपालिका– १० सोरुङछबिसेका नेकपा विप्लव समूहका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालको भतिज हुन् । घटनास्थलमा अहिले ४ सय भन्दा बढी स्थानीयबासीले घेराऊ गरेर नाराबाजी गरि रहेको स्थानीयबासी झनकबहादुर राईले जानकारी दिए ।

प्रहरीले एक्कासी गोली चलाएको स्थानीयबासीको आरोप रहेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्रि राईफलबाट ४ राउण्ड गरि ८ राउण्ड गोली चलाउनु परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मतपेटीका सुरक्षा गरि राखेका छन् भने स्थानीयबासीले मतदान गराउने कर्मचारी सुरक्षाकर्मी र मतपेटीकालाई २४ घण्टादेखि घेरेका छन् ।

कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको सुरक्षा समिति र सर्वदलीय बैठकले घटनाको बारेमा उच्च स्तरीय छानबिन आयोग गठन गरि दोषीलाई निलम्बनका लागि गृह मन्त्रालयमा लेखि पठाउने, मृतकलाई उचित क्षतिपूर्ति र शहिद घोषणाका लागि लेखि पठाउने, घटनाका घाइते मोहनबहादुर श्रेष्ठ लगायतको उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने, निर्बाचनको बाँकी काम निर्बाचन अधिकृतले अघि बढाउने र निर्णय कार्यान्वयनको पहल प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादबले गर्ने निर्णय गरेको छ ।

त्यसैगरी घटनाको बारेमा नेकपा एमाले उदयपुरले राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । एमाले अध्यक्ष परमेश्वर घिमिरेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामान्य विवाद समाधान गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरी सामान्य नागरिक माथि गोली प्रहार गर्नु निन्दनीय भएको बताएका छन् ।

विज्ञप्तिमा सरकारद्वारा परिचालित प्रशासनले निर्दोष मतदातालाई छातिमा गोली हानेर हत्या गर्नुले कानुनी राज्यलाई नै धज्जी उडाएको बताइएको छ । एमालेले घटनाको यर्थात जनता सामु ल्याउन र मृतक परिवारलाई व्यवस्थापन गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । विज्ञप्तिमा घाइतेको स्वास्थ्य उपचार खर्च व्यहोर्न, क्षतिपूर्ति उपलब्ध गराउन र गोली हान्ने मतियारलाई अबिलम्ब कानुनी कारबाही गर्न समेत माग गरिएको छ ।

सामाजिक दल संसदीय ब्यवस्थामा दलालले राज्यसत्ताको चरम दुरुपयोग गरि निर्दोष नागरिकको हत्या गरेकोमा घोर भत्सर्ना गर्दै घटनाको छानबिन गरि दोषीलाई कडा कारबाही गर पिडितलाई क्षतिपूर्ति दिन माग गर्दै नेकपा विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, ईन्चार्ज बिबेक कुमालले प्रेस बिज्ञप्ती जारी गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताए ।
न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
सुमनाले छोडिन् रास्वपा
७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

ताजा समाचार

सबै

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

सुमनाले छोडिन् रास्वपा

७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै,आजदेखि खुले बिद्यालय

चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

कारागार फर्किए रवि लामिछाने

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.