Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

नारायणगढ-मुग्लिन सडक : वर्षातमा काठमाडौं जाने यी ६ ठाउँ मुख्य जोखिममा

– प्रतिमा सिलवाल
चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने मूल सडक हो– नारायणगढ मुग्लिन सडक खण्ड। यो सडक हुँदै देशका पूर्वदेखि पश्चिमसम्म १६ हजार भन्दा बढी लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनबाट मानिसहरू संघीय राजधानी काठमाडौं आउजाउ गर्छन् तर हरेक वर्ष वर्षात् सुरू भएपछि यो सडक खण्डमा हिँड्न जो कोहीले यात्रा गर्नुअघि नै ‘बन्द बाटो’ को सास्ती बेहोर्न तयार भएर हिँड्नुपर्छ।

१५ गते आइतबारबाट देशभर परेको झरी मंगलबारसम्म रह्यो। यो तीन दिनको झरीमा काठमाडौं जाने बाटोको भरतपुर २९ मा पर्ने केराघारीमा लेदोसहितको माटो निरन्तर झरिरह्यो।

यो झरीमा चितवन हुँदै गुड्ने सवारी साधन रोकिने मूल थलो नै केराघारीको पहिरो बन्यो। त्यस पहिरोमा रोकिएको सवारीको लाम नारायणगढ बजारसम्म आइपुगेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३ दिनसम्म परेको झरीले गर्दा झरेको पहिरोले सडकमा २२ घण्टा अबरोध गर्‍यो।

लेदो पन्छाउँदै बाटो सञ्चालन गराइए पनि माथिबाट पटक पटक लेदो माटो खसिरह्यो। गएराती पौने ११ बजे बाटोको लेदो पन्छाएर गाडी अघि बढाएकोमा फेरि राती नै साढे दुई बजेदेखि मौरी खोला पुल नजिकै केराबारीमा पहिरो खस्यो।

पहिरोमा एउटा मिनी ट्रक समेत फस्यो। सडकबाट खटिएका कर्मचारीहरूले प्रहरीको सहयोगमा ट्रक पन्छाएर सडक सञ्चालनमा ल्याउन सात घण्टा बढी लाग्यो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारी भन्छन्– ‘पानी पर्ने बित्तिकै सडकमा पहिरो खसिहाल्ने कारणले यात्रुले त दु:ख पाएका छन् नै हामी पनि एलर्ट भएर बसिरहनु परेको छ।’
दाङबाट काठमाडौं हिँडेका मिलन कँडेल केराबारीको पहिरोका कारण १२ घण्टाभन्दा बढी चितवन मै रोकिए। उनले भने– ‘घर जानुपर्ने अत्यावश्यक कामले दुई दिन मात्रै छुट्टि लिएर आएँ। नाइट बसमा चढेपछि भोलिपल्ट काठमाडौं पुगिन्छ भनेर ढुक्क भएर हिँडेको थिएँ तर पहिरोले चितवनमै एक दिन रोक्यो।’

पहिरोले अत्यावश्यक काम बिताएर सडकमै रोकिनु परेको कँडेल मात्रै होइन डिभिजन सडक कार्यालय चितवनका अनुसार यो रूट भएर दैनिक चल्ने १६ हजार बढी सवारी साधनलाई प्रतिदिन असर गर्छ। त्यसमा सवार यात्रुले त यसै दु:ख पाउने नै भए।

काठमाडौं जाने ६ ठाउँ मुख्य जोखिममा :

चितवन हुँदै गुड्ने सडकको नारायणगढ कटेपछि जोगिमारासम्म ६ ठाउँमा मुख्य पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता इन्जिनियर शिव खनालका अनुसार चितवनको बाटो हुँदै गुड्ने सडकमा मुख्य समस्या रहेका प्वाइन्टहरू नारायणगढ मुग्लिन सडक खण्डमा रहेका छन् भने यस वर्ष मुग्लिन कटेपछि पनि पहिरोको समस्या भएका ठाउँहरू थपिएका छन्।

कार्यालयका अनुसार सेती दोभान, चारकिलो, पाँचकिलो, काली खोला, मौरी खोला र केराबारी अहिले पहिरोको समस्या भएका ठाउँ हुन्। यसअघि काली खोला गोपी खोलामा सुख्खा पहिरो आउने समस्या भएको थियो तर अहिले केराबारीमा पुलमाथि लेदो सहितको माटो बगेर समस्या थपिएको छ। इन्जिनियर खनाल भन्छन्– ‘नयाँ बनाइएको ठाउँमा होइन, पानी परेपछि पुराना ठाउँहरूमा समस्या थपिने भएको छ।’

उहाँका अनुसार हरेक बर्खामा नयाँ पहिरोका प्वाइन्ट बन्ने गरेकोले पनि थप समस्या भएको छ। पहिरो जोखिम जतिबेलै हुने भएपछि चितवनस्थित डिभिजन सडक कार्यालयले आफ्नो दुई क्षेत्र नवलपुर र चितवन मध्ये चितवनमा मात्रै ध्यान केन्द्रित गर्नुपर्ने भएको छ।

अहिले दैनिक ११ वटा हेभी इक्विप्मेन्ट पहिरो पन्छाउन तयारी अवस्थामा राखिएको इन्जिनियर खनालले जानकारी दिनुभयो। अरू समयमा दुईवटा मात्रै पहिलो पन्छाउन इक्विप्मेन्ट राखे हुनेमा वर्षात्‌को समयमा सधैं पाँच गुणा बढी साधन र जनशक्ति चाहिने उनको अनुभव छ।

उहाँका अनुसार हरेक वर्ष नयाँ पहिरो खस्ने भएकाले यसलाई बर्खा अगावै रोक्न पनि संभव छैन। ‘पहाडी क्षेत्र भएकाले पानीले कमजोर बनाएको ठाउँमा कतिबेला पहिरो खस्छ पत्तै हुँदैन’, इन्जिनियर खनाल भन्नुहुन्छ– ‘यस्तो समयमा हामी पहिरो पन्छाउन तयारी अवस्थामा रहनुबाहेक अरू विकल्प हुँदैन।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

ताजा समाचार

सबै

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.