Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, जेठ ०६, २०८३
☰
Logo बुधबार, जेठ ०६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • ३. सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

  • ४. बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६. सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

  • ७. चितवनमा एकैघरका पाँच जनाले जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भिर विरामी

  • ८. बाराको ३ नम्बर पुल क्षेत्रको बस्तीमा चल्यो डोजर, स्थानीय भन्छन्– राज्यले दमन गर्‍यो

  • ९. राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • १०. सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी छैन:पार्वती विक

अङ्कुरम् एकेडेमीमा ‘फुड फेस्ट’ तथा ‘लाइभ म्युजिक’कार्यक्रम सम्पन्न

चितवन, पुस १४ –
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आइतबार तेस्रो संस्करणको ‘फुड फेस्ट’ तथा ‘लाइभ म्युजिक’ सम्पन्न भएको छ । वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा दुई दर्जन बढी स्टलहरू रहेका थिए ।

कक्षा १२ सम्मका विद्यार्थीले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीका २४ वटा र विद्यालयको तर्फबाट एउटा स्टल राखिएको थियो । कार्यक्रममा विविध जनजातिको संस्कृति झल्काउने सातवटा स्टलहरू राखिएको थियो । ती स्टलहरू थारू, मगर, गु?ङ, राई÷लिम्बू, नेवार र थकाली र तामाङ जातीका रैथाने खानाका परिकारहरू राखिएको थियो ।

‘फुड फेस्ट’मा राखिएका जनजाति विशेषका स्टलहरूमा घोँगी, बंगुरको मासु, सुकटी, खिउनी, वाचिपालगायतका परिकार राख्ने व्यवस्था मिलाइएको र ती स्टलहरूमा अभिभावक तथा आमन्त्रित व्यक्तिहरूले चासो देखाएको १०+२ का संयोजक सुजन दाहालले जानकारी दिए । अभिभाभावकको उल्लेख्य उपस्थिति रहेको बताउँदै उनले भने, ‘रैथाने खानाप्रति आमन्त्रित व्यक्ति र अभिभावकको विशेष चासो रह्यो, उहाँहरूले विद्यार्थीसँग प्रश्नोत्तर समेत गर्नुभयो ।’

त्यस्तै अन्य खानाका परिकारहरूमा सेलरोटी, तरकारी, मःमः, चाउमिन, हटडग, कर्नडग, दही–पुरी, फ्रुट स्टिक, ओरियो स्विस रोल, फ्राइ मस?म, फ्राइ चिकन, फ्राइ बफ, फ्राइ पोर्क, भेज कट्टी रोल, चिकन कट्टी रोल, किमा नुडल्स, क्यारामेल पुडिङ, चिकन स्टिक, चिज पपकर्नलगायतका तीन दर्जन बढी परिकारहरू राखिएको थियो ।

विद्यार्थीहरू आफैले तयार पारेका खानाका अन्य परिकारहरूमा बुरितो, ओरियो सेक, कटन क्याण्डी, मसला सोडा, चिया, कफी, आइसक्रिम, बनानासेक, पानीपुरी, लाफिङ्गलगायतका खानाका परिकारहरू राखिएको कार्यक्रमको संयोजन गरेका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए ।

विद्यार्थी तथा शिक्षकहरूको छुट्टाछुट्टै समूहले लाइभ म्युजिकमा गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा शिक्षक–विद्यार्थीबाहेक ५८२ जना अभिभावक र आमन्त्रितहरूको सहभागिता रहेको थियो ।

Chitwan Aaja चितवन आज
आइतबार, पुष १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
चितवनमा ८६ वटा एम्बुलेन्स मात्रै अद्यावधिक
कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी

चितवनमा ८६ वटा एम्बुलेन्स मात्रै अद्यावधिक

कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

प्रधानन्यायाधीश डा. मनोज शर्माले लिए राष्ट्रपतिबाट शपथ

‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग

‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

चितवनमा जङ्गली च्याउ खाँदा विरामी परेका तीनै जना चेपाङ बालबालिकाको मृत्यु

एमाले सचिवालय बैठकः भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • ३.
    सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

  • ४.
    बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

  • ५.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६.
    सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech