चितवन, जेठ १५
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै चितवनको शक्तिखोरदेखि मझिमटार सुरुङमार्ग निर्माण गरिने बताएका छन् ।
सुरुङमार्ग अध्ययनको लागि एक अर्ब बजेट विनियोजन गरिएको शर्माले बजेट भाषणमा बताए ।
आज सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएको छ ।