काठमाडौँ, ६ जेठ :
गृहमन्त्री रवि लामिछानेले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भनेका छन्, “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।”