Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ३०, २०८३
☰
Logo बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

लोकप्रिय समाचार

  • १. चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • २. फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा, महासंघ गठनको तयारी तीव्र

  • ३. मोबाइल नम्बर नदिएपछि युवतीलाई गोप्य अङ्ग देखाउने युवक पक्राउ

  • ४. ‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’

  • ५. भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

  • ६. सिंहदरबारभित्रको क्यान्टिनलाई २ लाख ५ हजार जरिवाना

  • ७. चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

  • ८. संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्नुभयो : गगन थापा

  • ९. बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो, १४ बाट ८ बनाउने निर्णय

  • १०. वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

पेवा साकोसको वार्षिकोत्सवमा महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण

रत्ननगर,भदौ ३०

चितवनको रत्ननगर स्थित पेवा साकोसको आयोजनामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

संस्थाको १२ औँ वार्षिकोत्सबको अवसरमा नगर भित्रका महिलाहरुका पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर आयोजना गरिएको हो।

शुक्रबार रत्नगर–१५ स्थित पान्चायन डेरीको प्राँगणमा भएको सो शिविर भरतपुर–१० स्थित मनकामना अस्पतालको प्राविधिक सहयोगमा भएको हो।

कार्यक्रम संयोजक ठाकुर प्रसाद पन्तको अध्यक्षता रहेको सो कार्यक्रममा मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिलिप घिमिरे प्रमुख अतिथीको रुपमा रहेका थिए। त्यस्तै,अतिथिहरुमा स्त्री रोग विशेषज्ञ प्रमुख डा।मोना श्रेष्ठ ,अस्पताल संचालक तथा नर्सिङ्ग विभाग प्रमुख कविता खतिवडा,पेवा साकोसका अध्यक्ष नवराज तिमल्सिना,पान्चायन डेरीका अध्यक्ष सन्दिप रेग्मी,संस्थाका सल्लाहकार बद्री प्रसाद अर्याल,दिपज्योती टोल बिकास संस्थाका अध्यक्ष पुष्पराज भण्डारी लगायत रहनुभएको थियो।

सो कार्यक्रममा महिला शसक्तीकरणकि संयोजक शर्मिला सिम्खडा लामिछानले स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थाको ब्यबस्थापक किशोर भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियोे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशकले पेवा साकोसका सदस्यहरुलाई स्वास्थ परिक्षणमा अस्पतालबाट २०५ छुट रहेको जानकारी गराउनुभयो।

सो कार्यक्रममा संस्थाका अध्यक्ष तिमल्सिनाले बार्षिक उत्सव तथा साधारण सभाको जानकारी गराउनुभएको थियो।

शिविरमा नगर भित्रका ५५ जना महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको थियो । भने अन्य उपस्थित महिलाहरुका लागि सामान्य स्वास्थ्य परिक्षण र चिकित्सक द्वारा उचित परामर्श दिने कार्य भएको थियो।

शिविरमा स्त्री रोग विशेषज्ञ प्रमुख डा।मोना श्रेष्ठले स्वास्थ्य परिक्षण गर्नुभएको थियो।

वि।सं २०६९ बाट सेवा सुचारु गरेको यस संस्थाको शुरुवातमा २९ जना सदस्य रहेका थिए। जस अन्तर्गत जम्मा पुँजी दुई लाख नब्बे हजार रहेको थियो।

हाल यस संस्थामा ३ हजार ६ सय उनन्चास शेयर सदस्य रहेका छन। भने यस संस्थाको शेयर पुँजी ५ करोड ७७ लाख ७० हजार ७ सय रहेको छ। साथै संस्थाको कुल सम्पती ४५ करोड १५ लाख रहेको छ।

रत्ननगर–२,टाँडी स्थित मुख्य कार्यालय रहेको यस संस्थाको सेवा केन्द्र रत्ननगर–१५ स्थित पान्चायन चोकमा अवस्थित छ।

सो संस्थाले खैरहनी र रत्ननगर नगरपालिका कार्य क्षेत्र बनाएर सेवा संचालन गर्दै आएको छ।

स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले पछिलो समय सामुदायिक बिधालयका छात्र छात्रालाई स्टेशनरी बितरण, शेयर सदस्य सुत्केरी भेटधाट कार्यक्रम ,शिशुलाई पोषण र न्यानो कपडा उपहार, शेयर सदस्य राहत कार्यक्रम, उच्च शिक्षा हासिल गरेका सदस्यलाई सम्मान, बाल बचत कर्तालाई बर्थडे केक उपहार लगायत रहेका छन।

Chitwan Aaja चितवन आज
शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
यो सरकार हो कि आतङ्कवादी ? : ज्ञानेन्द्र शाहीको प्रश्न
सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयोः सांसद खतिवडा
अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

ताजा समाचार

सबै

यो सरकार हो कि आतङ्कवादी ? : ज्ञानेन्द्र शाहीको प्रश्न

सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयोः सांसद खतिवडा

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

ब्याजदरभन्दा मुद्रास्फीति उच्च हुँदा निक्षेपकर्तालाई घाटा : सांसद थेबे

मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

हात्तीसारमा जन्मिए चार छावा

‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

मकवानपुरमा ईभी दुर्घटनाः९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्महत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

यस्तो रहने छ आजको राशिफल

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

चितवनमा युवाको हत्या गरी फरार मुख्य आरोपी पोखराबाट पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • २.
    फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा, महासंघ गठनको तयारी तीव्र

  • ३.
    मोबाइल नम्बर नदिएपछि युवतीलाई गोप्य अङ्ग देखाउने युवक पक्राउ

  • ४.
    ‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’

  • ५.
    भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

  • ६.
    सिंहदरबारभित्रको क्यान्टिनलाई २ लाख ५ हजार जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech