Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

देश निर्माणमा आवश्यक छ बालबालिकामा लगानी

-प्रदिप पराजुली
चितवन,३० भदौ
विश्व मानचित्रको उत्तरी गोलाद्र्धमा रहेको र उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र पुर्व, दक्षिण र पश्चिममा भारतका विभिन्न प्रदेशहरुले घेरिएको नेपाल एक भूपरिवेष्ठित मुलुक हो । २६ डिग्री २२ मिनेट उत्तरी अक्षांस देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांस र ८० डिग्री ०४ मिनट पूर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको १,४७,१८१ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको नेपालले विश्वको कुल भू–भागको ०.०३ प्रतिशत र एशियाको कूल भू–भागको ०.३ प्रतिशत भू–भाग ओगटेको छ । यो सानो भू–भाग भित्र रहेका बालबालिका र यीनिहरुको अधिकारको विषयमा धेरै चर्चा परिचर्चा हुने गरेको छ । जहा बालबालिकाहरुको लागि ठुलो लगानि भएको भनियतापनि लगानि अनुसारको प्रतिफल आउन सकिरहेको छैन । नेपालमा उमेरको हिसाबमा बालबालिकाको परिभाषा एकरुपता थिएन ।

बाल अधिकार सम्बन्धि महासन्धिले १८ वर्षलाई विशेष आधार लिएको भएपनि नेपालको राष्ट्रिय कानुन बालबालिका सम्बन्धि ऐन, २०४८ ले १६ बर्षलाई आधार मानेको थियो । नेपाल बालअधिकार महासन्धिसम्बन्धि पक्षराष्ट्र भईसकेकोले अन्तराष्ट्रिय मापदण्डलाई अनुशरण गर्नुपर्ने हुन्छ । पछिल्लो अवस्थामा नेपालले १८ बर्ष सम्मका व्यक्तिहरुलाई बालबालिकाको परिभाषा भित्र समेटेको छ । २०६२।०६३ को जनआन्दोलनको उपलब्धि स्वरुप आएको नेपालको संविधान २०७२ घोषणा पश्चात बालबालिकाको मुद्धा निकै अगाडी बढीरहेको छ ।

नेपालले पनि बालबालिकाको उमेरमा नभएको एकरुपता लाई अन्तराष्ट्रिय मापदण्डकै अनुसरण गर्दै एकरुपता ल्याएको छ । बालबालिकामा राज्यले विशेष अधिकार दिएको हुन्छ । विशेषमा लागु हुने अधिकार जुन गर्भावस्था देखि बाल्यावस्था सम्म प्राप्ति हुन्छ । बाल अधिकार सम्बन्धि महासन्धिले बाल अधिकारको परिपालना सम्बन्धि दायित्व अविभावक तथा राज्य दुवैमा रहने व्यवस्था गरेको छ ।

बालबालिकाहरु शारीरिक तथा मानसिक रुपमा परिपक्क नहुने हुदा उनिहरुलाई विशेष हेरचाह र सुविधाको आवश्यकता पर्दछ । यसका लागि उनिहरुलाई संरक्षण प्रदान गर्नु, बाँच्नको लागि चाहिने आधारभुत कुराहरुको व्यवस्था गर्नु, शिक्षा प्रदान गर्नु , स्वास्थ्य सेवा पु¥याउनु , खेल मनोरन्जन र आराम गर्न दिनु , माया स्नेह गर्नु , हेंला दुव्र्यवहार र शोषण हुनबाट जोगाउनु लगाएत कुनै पनि खालको हिंसात्मक एवम् सशस्त्र गतिविधिहरु बाट जोगाउनु पर्दछ । माया स्नेह, शान्ति समझदारी र सुरक्षापूर्ण बालमैत्री वातावरण भित्र असल शिक्षा हासिल गर्दै स्वस्थ भएर आफ्नो बालापन विताउन पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । बालबालिकाहरुलाई असुरक्षा, अशिक्षा , अवहेलना, तिरस्कार , शोषण र उत्पीडनको विरुद्ध संरक्षण प्रदान गर्दै तिनीहरुको बालापन सुनिश्चित गर्नु बालअधिकार हो । बालबालिका स्वयमले आफ्नो अधिकार आफैले लिन सक्दैनन् । उनिहरुको अधिकारको संरक्षण गरिदिनु युवा व्यक्तिहरुको दायीत्व हो । युवा तथा बयस्कहरु नै बालअधिकार तथा बाल संरक्षणमा नलागिने हो भने आजका बालबालिका सुरक्षित हुन सक्दैनन् । बालअधिकार भनेको बालबालिकाको बाच्न पाउने , विकास गर्न पाउने, संरक्षण पाउने र आफ्नो बारेमा हुने गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा अर्थपुर्णरुपमा सहभागि हुन पाउने अधिकारको समुचित रुप हो ।

मानब भएर जन्मीसके पछि पाउने सवै अधिकारहरु बालबालिकाहरुले प्राप्त गर्दछन । त्यसका साथै बालबालिका भएकै कारणले पनि उनिहरुलाई केहि विशेष अधिकारहरु दिईएको हुन्छ । बाल बालिकाको क्षमता तथा आवश्यकता अनुसार उनिहरुको चौतर्फि विकासको लागि हकहरु प्रदान गरिएको हुन्छ । बाल अधिकार सम्बन्धि महासन्धि सन १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट बालबालिकाहरुको अधिकारका निम्ति पारित राज्य–राज्यहरु बीचको एक साझा सम्झौता पत्र हो । संयुक्त राष्ट्र संघका २० सदस्य राष्ट्रहरुले राज्यपक्षको रुपमा अनुमोदन गरिसके पछि यसै महासन्धिको धारा ४९ अनुसार, २ सेप्टेम्बर १९९० तदनुसार २० भाद्र २०४७ देखि लागु भएको हो । नेपाल बाल अधिकार सम्बन्धि महासन्धिको पक्ष राष्ट्र हो । यस महासन्धिलाई नेपाल लगाएत विश्वका धेरै राष्ट्रहरुले अनुमोदन गरिसकेका छन । बाल अधिकार सम्बन्धि महासन्धि, १९८९ लाई नेपालले १४ सेप्टेम्बर १९९० तदनुसार २९ भाद्र २०४७ मा निःशर्त अनुमोदन गरिसकेको छ । यस महासन्धिलाई अनुमोदन गरेपछिका वर्षहरु देखि नेपाल सरकार बालबालिकाहरुको विषयमा अझ बढी संवेदनशील हुदै आएको छ । देशको संविधान, कानुन , नीति , योजना , संस्थागत व्यवस्था र कार्यक्रममा सोही अनुसार समयानुकुल सुधार गरिदै आएको छ । नेपालले बाल अधिकार सम्बन्धि महासन्धिलाई अनुमोदन गरेको दिन भाद्र २९ गते लाई राष्ट्रिय बालदिवसका रुपमा मनाउदै आएको छ ।

नेपालले बाल अधिकार सम्बन्धि महासन्धिलाई अनुमोदन गरेको दिन भाद्र २९ गते लाई राष्ट्रिय बालदिवसका रुपमा मनाउदै आएको छ । हरेक बर्ष जस्तै यस बर्षको भाद्र २९ गते पनि बालबालिकाहरुको क्षेत्रमा कार्य गरेका संगसंस्थाहरु लगाएत नेपाल सरकारले पनि भाद्र २९ लाई भव्य, सब्य रुपमा मनाउदै छ । नेपाल सरकारले सदाका बर्षहरु जस्तै यस वर्षको राष्ट्रिय बाल दिवसको नारा तय गरेको छ । नेपाल सरकारले यस बर्षको राष्ट्रिय नारा “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने रहेको छ । हरेक नेपाली सुखी र समृद्ध नेपालको परिकल्पना गरेको नेपाल सरकारले बालबालिकाकको लागि लगानि गर्नुको विकल्प छैन । बालबालिकाको संरक्षण र अधिकार प्राप्तिको लागि लगानी नगरि समृद्ध नेपालको परिकल्पना पुरा हुन सक्दैन । सोच एक दिनको मात्र राख्नुहुन्छ भने मिठा क्रान्तिकारी शब्द जाल मिलाएर भाषण गर्नुस्, एक दिन सुन्नेहरुलाई आनन्द दिन्छ । सोच एक बर्षको राख्नुहुन्छ भने फुल रोप्नुहोस्, एक वर्ष सम्म सुदरता प्रदान गर्दछ । सोच दश वर्षे राख्नुहुन्छ भने रुख रोप्नुहोस्, दश बर्षको लागि शितलता प्रदान गर्न भरपुर सहयोग गर्दछ । सोच अनन्तकाल सम्मको जिवन्त राख्ने हो भने बालबालिकाको अधिकार तथा संरक्षणमा विशेष ध्यान दिई बालबालिकाको सर्बोत्तम हितको लागि लगानि गर्नुहोस । बालबालिकाहरुको संरक्षण र अधिकार सुनिश्चित विना कसरी हुन्छ समृद्ध नेपाल अनि सुखी नेपाली । हुर्किएको रुखमा मल जल त्यति धरै महत्व राख्दैन जति सानो विरुवामा गरिन्छ । हामी विरुवा सानो छदा मलजल संरक्षण र लगानि धेरै गर्दछौ । यता मानव जगतमा भने बालबालिकाहरुको संरक्षणको कुरा गरेजस्तो लगानि देखिएको छैन भने लगानि गरेको जस्तो उपलब्धि देखिएको छैन । समृद्ध नेपाल तब हुन्छ जब हामि बालबालिकाहरु प्रति सचेत र सजग हुन्छौ । बालबालिकाको संरक्षणको लागि सबै संगै अगाडी बढ्नु आवस्यक छ । बालबालिकाको क्षेत्रमा सकरात्मक कदमहरु नभएका होइनन्, जति भईरहेका छन् ती प्रयाप्त होईनन ।

बालअधिकार संरक्षणका लागि कृयाशील रहेका बालबालिका खोजतलास सेवा केन्द्र, सबैका लागि शिक्षा कार्यक्रम, बाल हेल्पलाईन सञ्चालन लगाएतका कानुनी व्यवस्था तथा संयन्त्रहरुलाई सकारात्मक रुपमा लिन सकिन्छ । नेपालमा बालबालिकाको क्षेत्रमा बाल अधिकार सम्वन्धि महासन्धिलाई अनुमोदन गरे पश्चात् नेपालले बालबालिका सम्बन्धि ऐन, २०४८ का अलावा बालबालिका सम्बन्धि नियमावली २०५१, बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६, बालश्रम (निषेध र नियमित गर्ने) नियमावली २०५६, बालन्याय (कार्यविधि) नियमावली २०६३, नेपाली बालबालिकालाई विदेशी नागरिकलाई धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्न दिने शर्त तथा प्रकृया २०६५, बालगृह संचालन सम्बन्धि न्यूनतम शर्त तथा मापदण्डहरु २०६५ लगाएतका अन्य कानुनी दस्ताबेजहरु तयार पारेको छ । गणतान्त्रिक नेपालको संविधान घोषणा पछि अहिले बालबालिका सम्वन्धि विभिन्न नीति निर्माणको तयारी हुदैछ । संघियताको घोषणा संगै देश विभिन्न सात प्रदेशमा बाढिएको छ । देशै भरि स्थानिय सरकारहरु रहेका छन । बालअधिकारको सुनिस्चितताको लागि बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धि व्यवस्था गर्न बनेको ऐन २०७५ को बारेमा चर्चा परिचर्चा तथा छलफलहरु चलिरहेका छन । बाल अधिकार तथा संरक्षको मुद्धा प्रत्येक नागरिकको साझा मुद्धा हो । प्रत्येक परिवारमा बालबालिका हुने गर्दछन । बालबालिका न कसैका पक्षमा हुन्छन न कसैको विपक्षमा । यीनिहरु त स्वच्छ मनका धनि हुन्छन् । प्रत्येक बालबालिका सुन्दर हुन्छन् । उनिहरुमा कुनै प्रकारको खराब पन हुदैन । मनको सफा हुन्छन । मन सफा हुनु नै सुन्दरता हो । बालबालिकालाई कस्तो बनाउने परिवार र समाजमा भर पर्ने गर्दछ । कुनै पनि बालबालिका जन्मदै विद्य्वान र खराब प्रवृतीका हुदैनन् । यो त परिवार समाजले सिकाउने शिक्षामा भर पर्ने गर्दछ ।

प्रत्येक देशको संवैधानिक पृष्ठभुमी, राजनैनिक इतिहास, भुगोल, जनसंख्याको वितरण, बैदेशिक सम्बन्ध, संस्कृति जस्ता अनेकौ पक्षहरुले सबैभन्दा महत्वपुर्ण निर्माणधिन नियम कानुन बन्नुको तत्कालिन कारणले प्रभाव पारेको हुन्छ । केहि यस्ता आधारभुत विषयहरु हुन्छन जसलाई कानुनको दायरा भित्र राख्नु आवस्यक हुन्छ । यस्ता आधारभुत विषयहरुपनि समयसंगै परिवर्तन हुने सापेक्षित विषय हुने भएकोले हिजो आधारभुत नठानिएका विषय आज आधारभूत भएर देखा पर्न सक्दछन । जहाँ सम्म बालबालिकाको हक अधिकारको प्रश्न छ, यो आजको विश्वमा सर्वाधिक संवेदनशिल विषय मानिएको छ । बालबालिकाहरु आजको लागि मात्र नभएर भोलिको समाजको प्रतिविम्ब हुने भएकाले उनिहरुको स्वास्थ्य शिक्षा सुरक्षा समानता जीवन बासस्थान जस्ता विषयहरु आधारभूत अधिकारका रुपमा स्थापित हुदै आएका छन् । सोहि अनुरुप विश्वका धेरै देशहरुले यस्ता विषयहरुलाई आफ्नो संविधानमा आधारभुत अधिकारको रुपमा समावेश गर्दै आएका छन् । नेपाल लामो समयको द्धन्द्धमा गुज्रिएर शान्तिको बाटोमा रहेको छ । द्धन्द्धको समयमा बालबालिकाको प्रयोग, त्यसबाट उनिहरुमा परेको असर अहिले पनि देखा परिरहेको र भविष्य प्रभावी समेत रहेको छ । नयाँ नेपालको परिकल्पनाको विद्यमान समयमा विश्वव्यापी रुपमा देखा परेको कोरोना भाईरसले विश्व संगै नोपलका बालबालिकाहरु पनि धेरै मात्रामा पीडित भैरहेका छन् । यो विपदको समयमा पनि बालबालिकाको उचित संरक्षण, सुरक्षा तथा सजकता अपनाउनु आवश्यक छ । यस विपदको विसम परिस्थितीमा बालअधिकार तथा संरक्षणका साथै बालमैत्री वातावरण निर्माणमा ध्यान दिनु सबैको कर्तव्य हो । बालबालिकाहरुलाई पुगिरहेको हानिबाट समग्र राष्ट्र र यसको भविष्य पनि पीडित भैरहेको छ । बालबालिकाको अपराधजन्य ओसार पसार, जोखिमयुक्त शोषण तथा हिंशा पनि टड्कारो रहेको छ । बालबालिकाको संरक्षण तथा समृद्ध नेपाल निर्माणको पुर्वाधार निर्माण गर्ने सन्दर्भमा नेपाल सरकारले देशलाई नै बालमैत्री बनाउन आवस्यक छ ।

बालबालिकाहरुको सुरक्षा र बालअधिकारको संरक्षण विना कुनैपनि देश समृद्ध हुन नसक्ने हुँदा सबैको हातेमालो बाट बालबालिकाको साझा मुद्धालाई अगाडि बढाई समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सकिन्छ ।

 

Chitwan Aaja चितवन आज
शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.