Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, बैशाख २७, २०८३
☰
Logo आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • ३. यस्तो छ आजको राशिफल

  • ४. वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर–चितवनमा “प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम” सम्पन्न

  • ५. फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा, महासंघ गठनको तयारी तीव्र

  • ६. व्यवसायीलाई रवि लामिछानेको आश्वसन : नेताको ढोका चहार्नुपर्दैन, आर्थिक अपराधमा थुनेर आतंकित बनाउँदैनौं

  • ७. सीएमसीले हेटौंडामा नयाँ अस्पताल ‘सीएमसी हेटौंडा’ बनाउने

  • ८. मोबाइल नम्बर नदिएपछि युवतीलाई गोप्य अङ्ग देखाउने युवक पक्राउ

  • ९. चितवन राष्ट्रिय निकुञ्जमा जुधेर बाघको मृत्यु

  • १०. ‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’

वडाध्यक्षका उमेदवारको प्रतिवद्धता ‘ढल निकास र फोहोर व्यवस्थापन पहिलो काम’

भरतपुर, वैशाख २०–
भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्षका उमेदवार भक्तिप्रसाद गौतमले ढल निकास र फोहोर व्यवस्थापन आफ्नो पहिलो एजेण्डा रहेको बताएका छन् ।
नेकपा (एमाले) भरतपुर वडा नं. १० कमिटीको आयोजनामा चुनावी घरदैलो कार्यक्रमका क्रममा स्याउलीबजारमा गरिएको कोण सभामा बोल्दै उनले वडाको सामुहिक समस्यानै ढल निकास र फोहोर व्यवस्थापन भएको बताए ।

‘मेरो विजय भएपछि पहिलो काम नै ढलसहितको कालोपत्रे हो’, उनले भने, ‘सेवाग्राहीलाई सहज र सरल तरिकाले कार्य सम्पादन गर्ने छु । गुनासो आउने काम हुने छैन ।’ सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी निजी विद्यालयमा पढ्न जाने वाध्यता हटाउने उनले प्रतिवद्धता व्यक्त गरे ।
उनले विगतका नेतृत्वले गरेका कमजोरीलाइ लिएर वडावासीले कुनै गुनासो नगर्न आग्रह गरे । ‘तपाईको सेवकको रुपमा वडा अध्यक्ष भएर काम गर्नेछु’, उनले भने । स्थानीयको समस्या नै वडा कार्यालयको समस्याको रुपमा मनन् गरेर काम गर्ने उनले बताए । कार्यक्रममा वडा सदस्यहरु सूर्यवदना हमाल, निर्मा विश्वकर्मा, ददिराम देवकोटा, निरवहादुर लामा ‘अनिश’ले वडाको विकासमा आफ्नो योगदान रहने बताए ।

घरदैलो कार्यक्रममा नेकपा एमाले पूर्व प्रदेश कमिटी सदस्य सीता वस्याल, वडा इन्चार्ज विष्णु अधिकारी, महानगर कमिटी सदस्य मिनराज गौतम, वडा अध्यक्ष नहेन्द्र खड्का, उपाध्यक्ष चन्द्रलाल तामाङ, सचिव वद्रीप्रसाद खनाल, उपसचिव विज्ञान पौडेल, चिन्तामणि कडेल, शैक्षिक व्यक्तित्व भानु उपाध्याय, सामाजिक व्यक्ति केशव अधिकारी, शोभाखर अधिकारी, रामबाबु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रौतहटमा लागुऔषध नियन्त्रण एवं सुधार अभियान सञ्चालन
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

ताजा समाचार

सबै

रौतहटमा लागुऔषध नियन्त्रण एवं सुधार अभियान सञ्चालन

एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौंः दुर्गा प्रसाईँ

तनहुँ जलविद्युत् आयोजनाः रुख कटानको अनुमति प्राप्त

ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्नेमा नेता पोखरेलको जोड

काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

कल्भर्टमा ठोकिएपछि नाला खसेको मोटरसाइकल चालक मृत फेला

भारतीय छ लाखसहित दुई पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर–चितवनमा “प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम” सम्पन्न

  • ५.
    फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा, महासंघ गठनको तयारी तीव्र

  • ६.
    व्यवसायीलाई रवि लामिछानेको आश्वसन : नेताको ढोका चहार्नुपर्दैन, आर्थिक अपराधमा थुनेर आतंकित बनाउँदैनौं

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech