काठमाडाैं, साउन २५
भारतबाट गोलभेँडा आयात रोकिएपछि दैलेख, रोल्पा, सल्यान, सुर्खेतलगायत पहाडी जिल्लाहरूबाट नेपालगञ्जको तरकारी बजरमा गोलभेँडा ढुवानी गरिँदै ।
बिहीवार बिहानै नेपालगञ्जस्थित रानी तलाउनजिकै रहेको तरकारी बजारमा रोल्पाबाट झण्डै तीनसय किलो तरकारी ट्रकबाट झारिएको छ ।
तस्वीर/रासस






