२७ पुष,काठमाडाैं।
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसै अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
आज शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन्।
तस्बिरहरु







