Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, जेठ ०६, २०८३
☰
Logo बुधबार, जेठ ०६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • ३. सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

  • ४. बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६. सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

  • ७. बाराको ३ नम्बर पुल क्षेत्रको बस्तीमा चल्यो डोजर, स्थानीय भन्छन्– राज्यले दमन गर्‍यो

  • ८. चितवनमा एकैघरका पाँच जनाले जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भिर विरामी

  • ९. राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • १०. सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी छैन:पार्वती विक

सकियो तीनदिने सेमिनार तथा रोबोटिक्स कार्यशाला

चितवन, असार ०४
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित तीनदिने सेमिनार तथा रोबोटिक्स कार्यशाला सम्पन्न भएको छ । एसइई दिएर बसेका चितवन तथा नवलपुरका विद्यार्थीहरू सम्मिलित उक्त तीन दिने वर्कसप रोबोटिक्स एसोसिएसन अफ नेपाल र अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न भएको हो ।

विभिन्न विद्यालयका १२१ जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमलाई पहिलो र दोस्रो गरी दुई चरणमा विभाजन गरिएको र पहिलो चरणमा सेमिनार, रोबोटिक्स डिजाइन थिङ्किङ्गबारे जानकारी र विद्यार्थीहरूको प्रस्तुतीकरण रहेको थियो । कार्यक्रमको दोस्रो चरणअन्तर्गत दोस्रो र तेस्रो दिनमा रोबिोटिक्स केहो ?, यसका मेकानिकल उपकरणहरूबारे जानकारी, विद्युतीय उपकरणहरूबारे आधारभूत ज्ञान, यसमा प्रयोग हुने मोटर ड्राइभर र प्रोग्रामिङ्गबारे जानकारी दिइएको कम्प्युटर साइन्सका विभागीय प्रमुख इन्जिनियर तेजप्रसाद अर्यालले जानकारी दिए ।

कार्यशालामा सेन्सर, अल्ट्रासोनिक सेन्सर तथा सेन्सर इन्टरफेसबारे समेत सहभागीलाई सूक्ष्म जानकारी प्रदान गरिएको उनले बताए । पाँच/पाँच जना विद्यार्थीको समूह बनाई स्पर्धा गराइएको उक्त कार्यशालामा २१ समूहको सहभागिता रहेको थियो ।

रोबोटिक्स एसोसिएसन नेपालले हरेक वर्ष राष्ट्रियस्तरको रोबोटिक्स प्रतिस्पर्धा गराउने र सो स्पर्धामा प्रथम हुने विद्यार्थी अन्र्ताष्ट्रिय स्पर्धाका लागि क्वालिफाइ हुने एसोसिएसनका महासचिव ओमकार जैसवालले जानकारी दिए ।

एसइई उत्तीर्णपछि कक्षा ११ मा कम्प्युटर साइन्स तथा कम्प्युटर म्यानेजमेन्ट अध्ययन गर्ने सोच भएका विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्सबारे कौशल वृद्धि गर्नका लागि कार्यशालाको आयोजना गरिएको +२ निर्देशक डा आरएन धितालले जानकारी दिए । उनले भने, ‘अबका विद्यार्थीको लक्ष्य उत्तम ग्रेडसिट मात्र नभई ज्ञान, नवीनता र सोच परिवर्तनका लागि जोड दिनुपर्छ ।’ ‘क वर्गको विद्यालयले अभिभावकीय जिम्मेवारी बहन गर्न पनि नियमित कार्यक्रमहरू आयोजना गरिएको हो’, उनले भने ।

Chitwan Aaja चितवन आज
बुधबार, असार ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
चितवनमा ८६ वटा एम्बुलेन्स मात्रै अद्यावधिक
कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी

चितवनमा ८६ वटा एम्बुलेन्स मात्रै अद्यावधिक

कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

प्रधानन्यायाधीश डा. मनोज शर्माले लिए राष्ट्रपतिबाट शपथ

‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग

‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

चितवनमा जङ्गली च्याउ खाँदा विरामी परेका तीनै जना चेपाङ बालबालिकाको मृत्यु

एमाले सचिवालय बैठकः भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • ३.
    सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

  • ४.
    बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

  • ५.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६.
    सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech