Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, जेठ ०९, २०८३
☰
Logo शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

  • २. आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

  • ३. सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड

  • ४. प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

  • ५. कस्तो छ पोखराको सुकुम्बासी बस्तीहरु

  • ६. मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

  • ७. मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण

  • ८. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ९. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • १०. इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

बेलिना थापा/लमजुङ समाचारदाता
लमजुङ, जेठ २८ –

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ ।

यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत स्वास्थ्य बीमा कार्यक्रम अनुसार लमजुङमा पनि कार्यक्रम सञ्चालन भएको हो ।

स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका अनुसार सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र थारुहट आन्दोदनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका र अस्पतालका नियमित डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले उक्त सेवा पाएका छन् । सम्बन्धित व्यक्ति र उनको परिवारले उक्त सुविधा पाएका छन् । सरकारले पाँच जनासम्मको परिवारलाई तीन हजार पाँच सय रुपियाँ तिरेर स्वास्थ्य बीमाको व्यवस्था गर्दै आएको छ । ती लक्षित व्यक्तिको र परिवारको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो ।

वडा कार्यालय वा वडामा रहेको दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा भइरहेको छ । यसअघि ७५ जनाको स्वास्थ्य बीमा भइसकेको र प्रदेशमा पठाइसकिएको छ । अन्यको बीमा हुँदै छ । ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति मात्रै एक हजार बढी रहेको अनुमान छ । उनीहरुको बीमाको प्रक्रिया अघि बढेको छ । डाइलेसिस सेवा लिइरहेका व्यक्तिहरुका लागि भने सम्बन्धित अस्पतालको सिफारिस पत्र र अन्यको हकमा सम्बन्धित सरकारी निकायबाट विवरण पुष्टि हुने प्रमाण तथा परिचय पत्र संलग्न हुनपर्ने स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका जिल्ला संयोजक अनुपमा रेग्मी पौडेलले बताउनुभयो ।

उहाँका अनुसार करिव ६० प्रतिशतले स्वास्थ्य बीमा गरिसकेका छन् । जिल्लाका ७५ वटै वडा कार्यालयमा दर्ता सहयोगी छन् । उनीहरु मार्फत बीमा भइरहेको छ । असार १५ गतेसम्म बीमा गर्ने व्यवस्था रहेको जनाएको छ । लक्षित नागरिकलाई वडा कार्यालयमा रहेको दर्ता सहयोगीमार्फत बीमा गराउन स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले अनुरोध गर्नुभएको छ ।रासस

Chitwan Aaja चितवन आज
शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा
बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् :रहबर अन्सारी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्योः पूर्वराष्ट्रपति भण्डारी

ताजा समाचार

सबै

पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् :रहबर अन्सारी

मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्योः पूर्वराष्ट्रपति भण्डारी

एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति गम्भीर ध्यान दिन सांसद खुस्बु ओलीको आग्रह

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

भीमसेनथापा गाउँपालिकाद्धारा वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न अक्युपञ्चर सेवा सुरु

आजको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भई अत्यधिक गर्मी हुने

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

यस्तो छ आजको राशिफल

रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने

आईसीसी विश्वकप लिग–२ः इशान पाण्डेको दोस्रो अर्धसतक पूरा

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

जेठ १४ गते देशभर सार्वजनिक बिदा

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरको निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

  • २.
    आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

  • ३.
    सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड

  • ४.
    प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

  • ५.
    कस्तो छ पोखराको सुकुम्बासी बस्तीहरु

  • ६.
    मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech