१७ मंसिर,काठमाडौं-
काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । उनी नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरभन्दा एकहजार मतले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार, कांग्रेसका डंगोलले चारहजार १०८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले तीनहजार १०८ मत ल्याएका छन् ।