२ कात्तिक, काठमाडौं –
रवि लामिछानेको समर्थनमा मुग्लिन आउन चितवनबाट हिँडेका रास्वपा कार्यकर्तालाई प्रहरीले रोकेको छ।
सयौँको सङ्ख्यामा रहेका उनीहरूलाई माथिको आदेश भन्दै प्रहरीको जुगेडीमा राजमार्ग अवरोध गरेर रोकेको रास्वपाले जनाएको छ।