काठमाडौं, १५ असोज
सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको जलविरे केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.६ म्याग्निच्युडको भूकम्प गएको हो ।