काठमाडौं १५ असोज
नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को सचिवालय बैठक आज बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।
उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल गरिने बताए । रासस






