Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, जेठ १७, २०८३
☰
Logo आइतबार, जेठ १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो रहनेछ आजको राशिफल

  • २. यस्तो छ आजको राशिफल

  • ३. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ४. अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • ५. तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • ६. बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

  • ७. बुधबार कुन राशिका लागि शुभ हेर्नुहाेस् राशिफल

  • ८. काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

  • ९. भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

  • १०. भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

पोखरामा फोहोरमाथि फेरि चलखेलः जनप्रतिनिधि ब्यालेटबक्समै छन्, कर्मचारीलाई टेन्डर निकाल्ने हतारो

पोखरा, ५ जेठ-

पोखरा महानगरपालिकाले संक्रमणको बेला छोपेर फोहोर व्यवस्थापनको टेन्डर निकालेको छ । पाँच वर्षभरि कागजी पानाको टाउकाेमा लेखेर फोहोर उठाउने ठेक्का दिएको पोखराले चुनावी नतिजा ननिस्किँदै अहिले हतार भएको भनेर टेन्डर प्रक्रिया सुरु गरेको हो ।

पोखराको फोहोर व्यवस्थापन ज्यादै नै जटिल बनिसकेको छ । एकातिर फोहोर उत्सर्जनको दर बढ्दो छ भने अर्कोतिर ल्याण्डफिल साइटको संकट छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनका लागि पहिलो सर्त पोखरा-१४ को ल्याण्डफिल हटाउनुपर्नेछ । चार वर्षदेखि निरन्तर ताकेता गर्दा समेत काम गर्न नसकेको पोखराले अन्तिम कार्यपालिका बैठकबाट भरतपोखरी सार्ने अस्पष्ट निर्णय गर्‍यो । अहिले भरतपोखरीमा फोहोर फाल्ने गरी ठेकेदार कम्पनीको खोजी गरेको छ ।

अहिले चुनाव लडेका प्रतिस्पर्धीहरूले पोखराको फोहोरबाट आम्दानी गर्ने गरी घोषणापत्र बनाएका छन् । त्यसो त, यसअघिका जनप्रतिनिधिले पनि त्यही भनेर चुनाव जितेका हुन् । तर, सिन्को भाँचेनन् । परम्परागत ढर्राबाटै फोहोर फालिरहे । पोखराको पोहोर हाल वडा छुट्याएर राजनीतिक पार्टीको आडमा लागेकाहरूले उठाउँदै आएका छन् ।

हाल महानगरलाई फोहोरबाट बर्सेनि करिब दुई करोड आम्दानी हुन्छ । फोहोर फाल्ने २६ वटा कम्प्याक्टर, टिपर लगायत गाडी छन् । महानगरले अझै उन्नत हिसावले व्यवस्थापन गर्न बोलपत्र आह्वान गरेको सूचना अधिकारी भरतराज पौडेलले बताए ।

‘कम्तिमा फोहोरको व्यवस्थापनमा पाँच वर्ष काम गरेको अनुभव, ३० भन्दा बढी गाडी आवश्यक पर्ने भएकोले अहिले कम्तिमा १० वटा गाडी कम्पनीको नाममा भएको र २० वटा खरिद गर्ने प्रतिबद्धता मागेका छौं । मेकानिकल इन्जिनियर, सिभिल इन्जिनियर, वातावरणविज्ञ र दुईजना प्राविधिक जनशक्ति भएको हुनुपर्ने भनेका छौं,’ उनले भने, ‘फोहोरको क्षेत्रमा काम गरेर कम्तिमा चार करोड टन ओभर भएको हुनुपर्ने, तीन वर्षको लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने गरी आसय माग्दा झनै राम्रो त भयो नि । सेटिङमा भनिएको छ । यो सरासर झुट हो ।’

उनका अनुसार मासिक दुई सय टन फोहोर उत्सर्जन हुने पोखराको व्यवस्थापन जटिल बन्दै गएको छ । राजश्व परामर्श समिति र कार्यपालिकाले समेत विनाप्रतिस्पर्धा फोहोरको जिम्मा नदिने निर्णय गरेको थियो । दुई पटकसम्म कार्यपालिकाबाट निर्णय भएपनि कार्यान्वयनमा गएन ।

२०७७ मा त्यही निर्णय गर्दा जनप्रतिनिधिले नै विरोध गरे । २०७८ मा अर्को निर्णय भयो, फोहोरमैला फाल्दै आएका कम्पनीले अवरोध गर्ने धम्की दिए । अन्तिम बैठकको दिन ठेक्का प्रक्रियामा लैजाने निर्णयसहित न्यूनतम दररेट तोकिएको छ । भरतपोखरीमा फोहोर फाल्ने ढंगले प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । ‘हरेक वर्ष महालेखाले पनि प्रश्न उठाइरह्यो,’ उनले भने, ‘विनाआधार कुनै एउटा कम्पनीलाई म्याद थप गर्दै लैजाँदा सन्देश राम्रो गएन । अब केही गर्नुपर्छ भनेर हात हालेका हौं ।’

दुई वर्षमा ३९ लाख हाराहारी महानगरलाई बुझाउने गरी ठेक्का दिने तयारी छ । ‘घरदेखि उठाउने, ल्याण्डफिलमा लगेर छोड्ने काम ठेकेदारले गर्छ । त्यसलाई पुर्ने काम महानगरको हुन्छ,’ पौडेलले थपे, ‘आवश्यक पर्ने गाडी र म्यानपावर उसैको हुन्छ ।’ हाल बर्सेनि १ करोड ८० लाखभन्दा बढी ठेकेदारले महानगरलाई आम्दानी बुझाउँदै आएका छन् । बाटो टाढा र कच्ची भएकोले मुल्यांकन घटाइएको महानगरले जनाएको छ । हाल पोखराको फोहोर व्यवस्थापनमा काम गरेका ६ कम्पनी छन् । महिनामै करोडौं आम्दानी हुने यहाँको फोहोरबाट महानगर तर्सिएर वर्षको १९ लाखमा ठेक्का दिन लागेको हो । यसअघि बाच्छेबुडुवामा फाल्दै आएको फोहोर कार्यपालिका बैठकले भरतपोखरी लैजाने निर्णय गरेको छ ।- न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निजी विद्यालयमा लगाइएको ३ प्रतिशत प्रगतिशील कर पनि हो : अर्थमन्त्री वाग्ले
विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह
विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

ताजा समाचार

सबै

निजी विद्यालयमा लगाइएको ३ प्रतिशत प्रगतिशील कर पनि हो : अर्थमन्त्री वाग्ले

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

खुश्वुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री शाह

१० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

गैडाकोटमा घरायसी विवादमा बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु

साताको पहिलो दिन सुनको मूल्य २० हजार ५ सयले बढ्यो

रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

नेकपा संयोजक दाहाल अस्पताल भर्ना

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छः सञ्चारमन्त्री डा तिमिल्सिना

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहनेछ आजको राशिफल

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • ५.
    तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • ६.
    बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech