Chitwan Aaja
SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, जेठ १८, २०८३
☰
Logo सोमबार, जेठ १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो रहनेछ आजको राशिफल

  • २. यस्तो छ आजको राशिफल

  • ३. भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

  • ४. बुधबार कुन राशिका लागि शुभ हेर्नुहाेस् राशिफल

  • ५. बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्दारको डेमो प्रदर्शन

  • ६. रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग

  • ७. हेटौँडामा फरक फरक घटनामा दुई जनाको मृत्यु

  • ८. बाँदर आतंक रोक्न जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग

  • ९. संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी

  • १०. रत्ननगरमा पनि अब शनिवार बजार बन्द हुने,सोमबार खुल्लानै रहने

चितवनमा ‘गोताखोर’ अनुशिक्षण तालिम सुरु

चितवन, जेठ १८ –
जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक रु २०० मात्र रहेको छ ।

यसै सन्दर्भमा पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने, शव निकाल्ने र पानीजन्य घटना तथा दुघर्टनामा अग्रपङ्तिमा खटिएको समयमा दिइने दैनिक प्रोत्साहन भत्ता न्यून रहेकाले त्यसमा पुनर्विचार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरिएको छ ।

सशस्त्र प्रहरी वलअन्तर्गतका ‘गोताखोर’लाई समयसापेक्ष रूपमा तालिमसहित अत्यवश्यक उपकरणको व्यवस्था गर्न नसकिएको, जोखिम मोलेर काम गर्नुपर्ने भए पनि प्रोत्साहन भत्ता कमी भएको, पछिल्ला दिनमा यो कामप्रति आकर्षण नदेखिएको र काम गरेका सीमित ‘गोताखोर’ पनि पेसाबाट पलायन हुने अवस्था रहेको भनी चिन्ता व्यक्त गरिएको छ ।

सशस्त्र प्रहरी बलको गढीमाई बाहिनी मकवानपुरअन्तर्गत १७ नं गण, चितवनले आजदेखि सुरु गरेको ‘गोताखोर’ अनुशिक्षण तालिमको उद्घाटन गर्दै बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) अन्जनीप्रसाद पोखरेलले आफ्नो ज्यानको जोखिम मोलेर संवेदनशील क्षेत्रमा काम गरिरहेका ‘गोताखोर’को मनोबल बढाउनुपर्ने समय आएको बताउनुभयो ।

उद्घाटन सत्रमा गोताखोरहरुको पीडा सुनेपछि भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तीन थान उच्चस्तरका उपकरण जडित ‘लाइफ ज्याकेट’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यविधि बनाएर सहयोग गर्न मिल्ने भए ज्यानको बाजी राखी जुनसकै समय उद्धारमा खटिनुपर्ने जिम्मेवारीमा रहेका ‘गोताखोर’लाई प्रोत्साहन भत्ता दिन महानगरपालिका तयार रहेको बताउनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदीजन्य विपद्मा गोताखोरहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै जोखिम व्यहोरेर काम गर्ने पेशाकर्मीको मनोवल बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल १७ नं गण हेडक्वाटर चितवनका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर बानियाँले १० दिने अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई पौडी पोखरी र नारायणी नदीमा तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

सशस्त्र बल नेपाल, गढीमाई बाहिनीअन्तर्गतका १० जना ‘गोताखोर’का लागि आजदेखि चितवनको कुरिनटारमा १० दिनको पुनर्ताजगी तालिम सुरु भएको हो । नेपालमा सबैभन्दा पहिला २०६८ सालमा २५ जना सशस्त्र प्रहरीलाई बङ्गलादेश पठाएर गोताखोरको तालिम दिएको थियो ।

सशस्त्र प्रहरी वलले अहिले १६ जना गोताखोर रहेको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा नियमित तालिम दिँदै आएको छ । यही शिक्षालयबाट शिक्षित सशस्त्र प्रहरीले आवश्यकताअनुसार अन्य प्रदेशहरुमा ‘गोताखोर’को सेवा दिइरहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार नेपालमा गोताखोरको अभावमा झण्डै एक महिना लगाएर विदेशबाट ‘गोताखोर’ मगाएर ‘शव’ खोज्नुपर्ने बाध्यता अझैसम्म रहेको छ । – रासस

Chitwan Aaja चितवन आज
सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
लालपुर्जा माग्दै राजविराज नगरपालिकामा तालाबन्दी
रवि लामिछानेलाई दिल्लीमा भाजपाका अरुण सिंहले गरे स्वागत
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

ताजा समाचार

सबै

लालपुर्जा माग्दै राजविराज नगरपालिकामा तालाबन्दी

रवि लामिछानेलाई दिल्लीमा भाजपाका अरुण सिंहले गरे स्वागत

चितवनमा ‘गोताखोर’ अनुशिक्षण तालिम सुरु

प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागेसम्म बैठक चल्न नदिने : विपक्षी दलहरूको निष्कर्ष

रवि लामिछाने भारत प्रस्थान, कोको छन् टोलीमा ?

बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ : अर्थमन्त्री वाग्ले

प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

यस्तो छ आजको राशिफल

सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

निजी विद्यालयमा लगाइएको ३ प्रतिशत प्रगतिशील कर पनि हो : अर्थमन्त्री वाग्ले

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

खुश्वुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहनेछ आजको राशिफल

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

  • ४.
    बुधबार कुन राशिका लागि शुभ हेर्नुहाेस् राशिफल

  • ५.
    बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्दारको डेमो प्रदर्शन

  • ६.
    रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech