Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ २६, २०८३
☰
Logo मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३. सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ६. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ७. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

  • ८. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • ९. सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • १०. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

आदर्श गृह नेपालको १८औँ साधारणसभा भव्य रूपमा सम्पन्न, संस्थाले आफ्नै भवन निर्माण गर्दै

चितवन, जेठ २ –

आदर्श गृह नेपालको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज (शनिबार) भरतपुर ४ स्थित आदर्श गृह नेपालको सभाहलमा साधारणसभा सम्पन्न गरिएको हो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको थियो।

संस्थापक एवं अध्यक्ष मिना कुमारी खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी रहेका थिए। कार्यक्रममा बोल्दै मेयर अधिकारीले संस्थाले समाजसेवा, बाल संरक्षण, महिला सशक्तीकरण तथा समुदायस्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै संस्थाको पारदर्शिता, उत्तरदायित्व र सामाजिक अभियानलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।

सो अवसरमा उनले लामो समयदेखि भाडाको घरमा बसेर बालबालिकाको सेवा गर्दै आएको आदर्श गृह नेपाल अब आफ्नै भवन निर्माणको तयारीमा रहेको उल्लेख गर्दै स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए। साथै उनले भरतपुर महानगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ बजेट विनियोजन गर्ने घोषणा समेत गरे।

कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष कृष्ण देवकोटाले आदर्श गृहले लामो समयदेखि महिला तथा बालबालिकाको संरक्षणमा उदाहरणीय कार्य गर्दै आएको बताए।

कार्यक्रममा संस्थापक अध्यक्ष मिना कुमारी खरेलले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले विगतदेखि नै सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको र आगामी दिनमा समेत सेवा कार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले २०४९ सालमा किशोरी अवस्थादेखि नै समाजमा केही सकारात्मक काम गर्ने उद्देश्यले ‘आदर्श नारी क्लब’ स्थापना गरेको स्मरण गरिन्।

खरेलका अनुसार २०६६ सालदेखि संस्थाले औपचारिक रूपमा लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार, द्वन्द्व प्रभावित, जबरजस्ती करणी, घरेलु हिंसा लगायतका विभिन्न हिंसाबाट प्रभावित तथा जोखिममा रहेका महिला र बालबालिकाको उद्धार, पुनर्स्थापना, मनोसामाजिक परामर्श, कानुनी सहायता, शिक्षा, सीपमूलक तथा आयमूलक तालिममार्फत आत्मनिर्भर बनाउने कार्य गर्दै आएको छ।

उनले विभिन्न दाताहरूको सहयोगमा संस्था निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिँदै हालसम्म पनि संस्थाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेको बताइन्। महिला र बालबालिकालाई छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै २०८१ चैत २८ गते भरतपुर महानगरपालिका वडा नं. १५ स्थित विश्वप्रकाश टोलमा ४ कठ्ठा जग्गा खरिद गरी भवन निर्माण कार्य सुरु गरिएको जानकारी दिइन्। भवन निर्माण सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको उनको भनाइ थियो।

धारणसभामा आदर्श टोल विकास संस्थाका अध्यक्ष माधव लम्साल तथा भरतपुर महानगरपालिका वडा नं. ४ का वडा सदस्य ठाकुरप्रसाद सापकोटाले संस्थाले हालसम्म गरेका काम र निर्माणाधीन भवनको विषयमा मन्तव्य व्यक्त गरेका थिए। ठाकुरप्रसाद सापकोटाले मन्तव्य राख्दै भवन निर्माणका लागि १ धुर भुमी दान दाता भन्ने घोषणा गरे ।

कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका आदर्श गृहका तीन जना बालिकालाई सम्मान गरिएको थियो। साथै आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कार्यक्रमहरू संस्थाका सचिव अर्जुन अधिकारीले प्रस्तुत गरेका थिए।

यस्तै कार्यक्रममा भरतपुर महानगपालिका कार्यपालिका सदस्य सिर्जना अधिकारी, बालकल्याण अधिकारी सुशीला वाग्ले, विभिन्न वडाका अध्यक्ष तथा सदस्य, टोल विकास संस्था, आमा समूह, बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, आदर्श गृहका पदाधिकारी, सदस्य, संरक्षण सदस्य, आजीवन सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

संस्थाले हालसम्म १,२२६ भन्दा बढी व्यक्तिको उद्धार, १,१८१ जनाको पारिवारिक पुनर्मिलन तथा २३४ जनालाई कानुनी न्याय दिलाउन सहयोग गरेको जनाएको छ। हाल संस्थामा ३४ जना आश्रित रहेका छन्।

संस्थाले भरतपुर महानगरपालिका वडा नं. १५ कल्याणपुरस्थित ४ कठ्ठा जग्गामा आगामी दुई वर्षभित्र करिब ५ करोड रुपैयाँको लागतमा महिला तथा बालबालिकाका लागि आवश्यक भवन निर्माण गर्ने लक्ष्य राखेको छ। भवन निर्माणका लागि संघ, प्रदेश तथा स्थानीय तहसँग समन्वय भइरहेको र निकट भविष्यमै महायज्ञ सञ्चालन गर्ने तयारीसमेत गरिएको संस्थाले जनाएको छ।

साधारणसभा सम्पन्न भएलगत्तै सामाजिक लेखा परीक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा संस्थाका सचिव अर्जुन अधिकारीले आर्थिक वर्ष २०८१/२०८२ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ८२/ ८३ को प्रस्तावित कार्यक्रम पेश गरेका थिए भने कोषाध्यक्ष अनिता तिवारीले आर्थिक वर्ष ८१/८२ को प्रतिवेदन र आर्थिक वर्ष ८२/ ८३ को प्रस्तावित बजेट पेश गरेकी थिईन् । सभाले उक्त प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

ताजा समाचार

सबै

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

‘देवचुलीमा सञ्चालित सामुदायिक होमस्टेले बदलिँदै थारू महिलाको जीवनशैली

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २.
    बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३.
    सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ४.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ६.
    सार्वजनिक लेखा समितिको बैठक स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech