काठमाडौं, १६ जेठ-
आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।