रोल्पा, असार १७-
रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका-३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।