रोल्पा, असार १७-
रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।