Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

कालिका नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि चित्रवन माविलाई

कालिका असार ६

पदमपुर (कालिका)– कालिका नगरपालिकास्तरीय मेयर कप हाजिरीजवाफ प्रतियोगिताको उपाधि चित्रवन माविले जितेको छ । कालिका नगरपालिका–१, सूर्यपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालय शमीपुरले विहीबार आयोजना गरेको उक्त प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै चित्रवन मावि प्रथम हुन सफल भएको हो ।

नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा कालिका–४ स्थित पदमपुर शिक्षा निकेतन दोस्रो, कालिका–५ स्थित भीमोदय नमुना मावि तेस्रो तथा कालिका–९ मा रहेको चतुर्मुखी माविले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा इतिहास र भूगोल, जीके र आईक्यू, समसामयिक घटनाक्रम, विज्ञान तथा प्रविधि, धर्म, संस्कृति, कला र साहित्य, खेलकुद, गाउँखाने कथा र ¥यापिड फायर गरी ८ चरणमा प्रश्न सोधिएको कार्यक्रमका संयोजक दिपेश बस्नेतले जानकारी दिए । ‘प्रतियोगिता घोषणासँगै विद्यालय र विद्यार्थीहरुको चासो उच्च विन्दूमा थियो, जुन सौहार्द र प्रतिष्पर्धात्मक रुपमा प्रतियोगिता सम्पन्न भएको छ, यसबाट हामीलाई थप कार्यत्रम गर्ने उर्जा थपिएको छ,’ बस्नेतले भने ।

यसअघि कालिका नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला लामाले सहभागी विद्यार्थीहरुलाई १÷१ वटा प्रश्न सोधेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख रेग्मीले यस्ता कार्यक्रमले बालबालिकाको क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने धारणा राखे । ‘बालबालिकामा आज गरेको लगानीको प्रतिफल आजै पाइँदैन, यो त भविष्यका लागि हो,’ उनले भने, ‘त्यसकारण विद्यालय र विद्यार्थीको क्षमता बढाउने काममा हामी सबै लाग्नुको विकल्प छैन ।’

आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा पनि विद्यार्थी र युवा शक्ति केन्द्रित योजनालाई स्थान दिइएको उनले जानकारी दिए । ‘कालिका नगरपालिकाले विद्यार्थी र युवालाई लक्षित गर्दै उपप्रमुखसँग विद्यार्थीजस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ, आगामी आवमा पनि यी कार्यक्रमले निरन्तरता पाएका छन्, केही थपेका पनि छौं,’ उनले भने, ‘थप रचनात्मक र प्रभावकारी हुने खालका योजना लिएर आउनुभयो भने नगरपालिका तपाईंहरुलाई हरदम साथ दिन तयार छ ।’

कालिका–१ का अध्यक्ष सन्तवीर स्याङ्दान र कालिका–४ का अध्यक्ष एवम् नगरपालिकाको सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठले माध्यामिक तहसम्मका विद्यालयको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहमा आइसकेपछि धेरै विद्यालयको स्तर सुध्रिएको जिकिर गरे । यसमा शिक्षक र अभिभावकको पनि महत्वपूर्ण साथ पाएको उनीहरुको भनाइ थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमबहादुर खड्काले बितेका ३५ वर्षमा विद्यालयको स्वरुप नै कायापलट भएको दाबी गरे । ‘२०६८ सालमा व्यवस्थापन समितिको अध्यक्ष भएर आउँदा एउटा टहरो थियो, १६ जना विद्यार्थी थिए । दोस्रो वर्ष ३५ जना भए,’ अध्यक्ष खड्काले स्मरण गरे, ‘शिक्षक–कर्मचारीको लगातारको मिहिनेत र अभिभावक तथा पालिकाको पनि साथले प्राथमिक विद्यालय अहिले माध्यामिक तहसम्म पढाउने भएको छ । पर्याप्त भवन, खेलमैदान, बसलगायतको सेवासुविधा थप्न सफल भएका छौं ।’

विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तेस्रोपटक आयोजना गरिएको जानकारी दिए । ‘यसअघि रनिङ सिल्ड प्रतियोगितानै आयोजना गरेका थियौं तर बीचमा कोरोना महामारीका कारण त्यसलाई निरन्तरता दिन सकेनौं,’ उनले थपे, ‘हामी विद्यार्थीको मानसिक र शैक्षिक विकासमा सदैव कटिबद्ध छौं ।’ आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्दै जाने र त्यसमा यस कार्यक्रममा जस्तैगरी नगरपालिका र अन्य सहयोगीहरुको साथको अपेक्षा पनि उनले गरे । प्रतियोगितामा विजयी हुने चारवटै विद्यालयलाई प्रमाणपत्र, मेडल र कप प्रदान गरिएको थियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, असार ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

ताजा समाचार

सबै

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.